नेकपाको नक्कली कार्ड बनाई आर्थिक संकलन गर्ने पक्राउ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको नक्कली कार्ड बनाई आर्थिक संकलन गर्ने अभिषेक सिंहलाई नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले बुधबार उदयपुरबाट नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन। पक्राउ पर्नेमा सिराहा जिल्ला लहान नगरपालिका सहिद चोक तरकारी बजार घर भै राम औतार यादव भनिने अभिषेक सिंह रहेका छन्।
२०८० जेष्ठ ३१ गते, बुधबार