तलेजु भवानी मन्दिरमा भक्तजनको घुइँचो
काठमाडौँ । वर्षमा एक दिनमात्र खुल्ने हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। यो मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात महानवमीका दिनमा मात्र सर्वसाधारणका लागि खुल्ने गर्छ। मन्दिरमा आज बिहानदेखि नै दर्शन, पूजा पाठ गर्न भक्तजनको घुँइचो लागेको हो। भक्तजन लामो लाममा दर्शन गर्ने प्रतीक्षामा बसेका छन्।तलेजु भवानीलाई फूलपातीकै […]
२०८० कार्तिक ६ गते, सोमबार