नेकपाद्वारा नेता प्रभात सीकी श्रीमती श्रेष्ठको निधनप्रति शोक व्यक्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी, उपत्यका व्युरोले नेता प्रभात सीकी श्रीमती पशुपति श्रेष्ठको निधनप्रति शोक व्यक्त गरेको छ । नेकपा उपत्यका व्युरो इन्चार्ज कृति सीले शुक्रबार एक शोक वक्तव्य जारी गर्दै उनको निधनमा श्रद्धाञ्जली र परिवारजनमा समवेदन प्रकट गरेका हुन् ।दुर्घटनामा परी घाइते भएकी श्रेष्ठको शुक्रबार विहान ११ बजे निधन भएको थियो । ‘नेकपा काठमाडौं […]
२०८० असार ३० गते, शनिबार