ललिता निवास जग्गा प्रकरण : पाँच जना पूर्व सचिवविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा ५ जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तत्कालीन सचिवहरू युवराज भुसाल, दीप बस्न्यात, छविराज पन्त, दिनेश अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी गरिएको हो । ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने गरी भएका निर्णयमा उनीहरुको संलग्नता देखिएकाले पक्राउ पूर्जी जारी गराएर प्रहरीले अनुसन्धान अघि […]
२०८० असार २२ गते, शुक्रबार