विश्व दूध दिवस मनाइँदै

काठमाडौँ । आज २३औँ विश्व दूध दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । आम जनताबीच दूधको उपभोग गर्न चेतना फैलाउने उद्देश्यले नेपालले पनि सन् २०११ देखि विश्व दूध दिवस मनाउन थालेको हो । दैनिक गुणस्तरीय दूध पिउन चेतना जगाउने,पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग वृद्धि गर्न प्रचार–प्रसार गर्ने,दूध तथा दुग्ध पदार्थको गुणस्तर […]
२०८० जेष्ठ १८ गते, बिहीबार