सर्पको डसाइबाट ४ जनाको निधन
काठमाडौं । कपिलवस्तु बुद्धभूमि नगरपालिका–१ का दुई दाजुभाइको सर्पको डसाइबाट निधन भएको छ । निधन हुनेमा नौ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दीपक भुसाल रहेका गोरुसिङ्गे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए । दुवैजना आफ्नो हजुरआमासँग एकतले घरको भुइँमा सुतेका थिए । बिहान दुई दाजुभाइ बेहोस अवस्थामा भेटिएपछि लगत्तै स्थानीय अस्पतालमा […]
२०८० असार २६ गते, मंगलवार