यात्रुबाट बढी भाडा असुल्ने ५ जना पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुसँग बढी भाडा लिने ५ जनालाई बल्खुबाट नियन्त्रणमा लिएको छ । सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले शनिबार बिहानै बल्खु क्षेत्रमा अनुगमन गर्दा तोकिएभन्दा बढी भाडा असुल गरेको पाएपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सुविधा काउण्टरमा कार्यरत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–६ का २४ वर्षीय दुर्गा तामाङ, कीर्तिपुर बस्ने […]
२०७९ फाल्गुन २० गते, शनिबार