नेकपा सल्यानद्वारा जनएकता अभियान – २०८० सुरु
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सल्यानले जनएकता अभियान – २०८० सुरु गरेको छ । नेकपा सल्यानले जनताको सुख-दुखको साथी नेपाल कम्युनिस्ट पार्टी भन्ने मुल नाराका साथ जिल्लाव्यापी रुपमा सो अभियान सुरु गरेको जनाएको छ । अभियान अन्तर्गत सो पार्टीले कपुरकोट गाउँपालिकाको प्रथम भेला सम्पन्न गरेको छ । हिजो बिहिवार सम्पन्न गाउँपालिकाको प्रथम भेलाले गाउँपालिकाको सेक्रेटरीमा […]
२०८० जेष्ठ २६ गते, शुक्रबार