छात्रावास सञ्चालन गर्न स्वीकृति लिनुपर्ने !
काठमाडौं । काठमाडौँ महानगरपालिकाले छात्रावास सञ्चालन गर्न महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने बताएको छ । काठमाडौँ महानागरपालिकाले छात्रावास (होस्टल) सञ्चालनसम्बन्धी मापदण्ड, २०८० बनाएसँगै छात्रावास सञ्चालनका लागि पूर्वस्वीकृति अनिवार्य गरिएको हो । काठमाडौँ महानागरपालिका स्थानीय राजपत्रमा प्रकाशित मापदण्डअनुसार काठमाडौँ महानागरपालिका क्षेत्रभित्र सञ्चालन हुने छात्रावासलाई व्यवस्थित, मर्यादित, सुरक्षित र पारदर्शी बनाई छात्रावासको व्यवस्थापनमा एकरूपता कायम गर्ने उद्देश्यले मापदण्ड ल्याइएको […]
२०८० असार २३ गते, शनिबार