समाज

जातीय विभेद गर्नेलाई कार्वाही गर

काठमाडौँ । श्रमिक समुदाय मोर्चा नेपालले श्रमिक समुदायका महिला माथि जातीय विभेद गर्नेलाई कार्वाही गर्न माग गरेको छ । शिवरात्रीका दिन सिद्धिचरण नगरपालिका–४ रुम्जाटारस्थित शिव मन्दिरमा श्रमिक समुदायका महिलालाई मन्दिर प्रवेश गरी पूजा गर्न रोक लगाइएको घटनाप्रति मोर्चाले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । मन्दिर रेखदेख गर्दै आएका लक्ष्मण गुरुङ, एकराज गुरुङ लगायतले कृष्णकुमारी गजमेर […]

२०७९ फाल्गुन ९ गते, मंगलवार

ग्याल्पो ल्होसार मनाइदैँ

काठमाडौँ। शेर्पा समुदायले १५ दिनसम्म मनाउने ग्याल्पो ल्होसार आजबाट सुरु भएको छ। आज बराह वर्ष पूरा भई मुसा वर्ष सुरु हुँदैछ।शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले यस दिनलाइ (नयाँ वर्ष) को सुरुवातको रुपमा लिने गर्दछ । आज उक्त समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी ल्होसार मनाउँदै छन्। ग्याल्पो ल्होसारको ३ दिन भने विशेष दिनको रुपमा […]

२०७९ फाल्गुन ९ गते, मंगलवार

श्रमिक समुदाय मोर्चाले छुवाछूत र विभेद विरुद्ध अभियान चलाउने

काठमाडौँ । श्रमिक समुदाय मोर्चा, नेपालले छुवाछूत र विभेद विरुद्ध सशक्त संघर्ष गर्न देशब्यापी अभियान चलाउने निर्णय गरेको छ। पुर्वको सुनसरीस्थित धरानमा सम्पन्न मोर्चा केन्द्रीय समितिको चौथो पूर्ण बैठकले छुवाछूत र विभेद विरुद्ध सचेतनामुलक कार्यक्रम सहित छुवाछूत गर्ने उपर प्रतिकार संघर्ष गर्न यस्तो निर्णय गरेको हो । संघर्षको ६ महिने अभियानका क्रममा श्रमिक समुदायको अपमानजनक […]

२०७९ फाल्गुन ५ गते, शुक्रबार

नारायणगढ-मुग्लिन सडक दिउँसो १२ बजेदेखि ४ बजेसम्म बन्द

काठमाडौँ । नारायणगढ-मुग्लिन सडकखण्ड थप १५ दिन दिउँसोको समयमा यातायात बन्द गरिने भएको छ। पुल निर्माणका क्रममा भित्तो काट्न कठिन भएपछि थप १५ दिन यातायात बन्द गर्न लागिएको हो। गत पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो। पछि माघ ६ गतेदेखि भने दिउँसो १२ […]

२०७९ फाल्गुन ४ गते, बिहीबार

हज यात्राका लागि निवेदन खुला

काठमाडौं । नेपाल हज समितिले सन् २०२३ (हज १४४४) का लागि निवेदन खुला गरेको छ । समितिले हज यात्रा गर्न चाहने इस्लाम धर्मावलम्वीहरूका लागि आगामी चैत ४ गतेभित्र आवश्यक प्रक्रिया पूरा गरी निवेदन दिन सूचना प्रकाशित गरेको छ । यसपटक हज यात्राका लागि साउदी अरब सरकारले नेपाललाई १२०० कोटा तोकेको छ । सोही अनुसार प्रक्रिया […]

२०७९ फाल्गुन ४ गते, बिहीबार

अमृता सेनको स्मृतिमा वृक्षारोपण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टीका कपिलवस्तु जिल्ला समिति सदस्य चित्र सी कि जीवन संगिनि अमृता सेनको निधन भएको तेस्रो दिनको सन्दर्भमा वृक्षरोपण कार्यक्रम गरेका छन। जिल्लाको शिवराज नगरपालिका वडा न १० तुरुन्तपुर निवासी सेनको माघ २९ गते असामयिक निधन भएकोले उनिप्रति श्रद्धाञ्जली , सम्मान र स्मरण गर्दै महासचिव विप्लवले वृक्षरोपण कार्यक्रममा सहभागीता […]

२०७९ फाल्गुन ३ गते, बुधबार

नेकपा उत्तर मेचि- कोशी ब्युरोले मितेरी अभियान चलाउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी उत्तर मेची – कोशी ब्युरोले जनता सङ्गको सम्बन्धलाई जीवन्त वनाउन, जन आधारित पार्टी र नेता बनाउने केन्द्रिय योजनालाई पुरा गर्न जनमितेरी अभियान सञ्चालन गर्न लागेको छ। ओली सरकारले नेकपा माथि प्रतिबन्ध लगाए पछि भत्केको पार्टी संगठन र पछिल्लो ६ महिने आवधिक योजना अनुसार जनआधारित पार्टी निर्माणको लक्ष्यलाई सफल पार्न जनता […]

२०७९ फाल्गुन ३ गते, बुधबार

नेकपा सुर्खेतद्वारा जनयुद्ध दिवस कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी सुर्खेतले २८ औँ जनयुद्ध दिवस विभिन्न कार्यक्रमको आयोजना गरिएको मनाएको छ । सो पार्टीले सुर्खेतको लेकवेशी नगरपालिका वडा नम्वर ६ कल्याणमा एक कार्यक्रमको आयोजना गरी जनयुद्ध दिवस मनाएको हो । नेकपा लेकवेशी नगरकमिटिले ¥यालीसहित कोणसभा गरी जनयुद्ध दिवस मनाएको हो । उक्त कार्यक्रममा नेकपा सुर्खेतका सचिव जित सिले सम्बोधन गरेका […]

२०७९ फाल्गुन २ गते, मंगलवार

‘सहिदको सपना खेर जान दिदैनौ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा सेती ब्यूरो इन्चार्ज भगत सीले सहिदको सपना खेर जान नदिने बताएका छन् । सोमबार २८ औँ जनयुद्ध दिवसको अवसरमा कैलालीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देश र जनताका लागी जीवन उत्सर्ग गर्ने महान सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सहिदहरुको सपना साकार पार्ने […]

२०७९ फाल्गुन २ गते, मंगलवार

‘जनयुद्ध दिवस सर्वहारा बर्गको महत्त्वपूर्ण उत्सव’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य भृकुटी सीले जनयुद्ध दिवस सर्वहारा बर्गको लागि महत्त्वपूर्ण उत्सव भएको बताएकी छन् । जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भृकुटीले दस बर्षे जनयुद्धले सर्वहारा वर्गका साथै महिलाहरुमा ठूलो चेतनाको विकास गरेको बताइन् । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार समितिका संयोजक दिर्घ सीले वर्गविहिन समाजको निर्माणका लागि नेपाल […]

२०७९ फाल्गुन २ गते, मंगलवार