आज ११३औँ अन्तर्राष्ट्रिय नारी दिवस

काठमाडौं । आज ११३औ अन्तर्राष्ट्रिय नारी दिवस । यो दिवस नेपालमा पनि विविभि कार्यक्रमको आयोजना गरि मनाइदैछ । नारी दिवस हरेक वर्षको मार्च ८ मा विश्वभर मनाइदै आएको छ । यो दिवसलाई नेपालमा पनि महिलाहरुले जागरुकता सम्बन्धि विविध कार्यक्रम गरि मनाउँदैछन् । राजनितिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र लैङ्गिक […]
२०७९ फाल्गुन २४ गते, बुधबार