समाज

त्रिवि क्षेत्रमा आतंक फैलाइरहेको चितुवा नियन्त्रणमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय र वरपरका क्षेत्रमा आतंक फैलाइरहेको चितुवालाई आज बिहान नियन्त्रणमा लिइएको छ । एक महिनाअघिदेखि विश्वविद्यालयको बाटो हुँदै साँझ-बिहान आवतजावत गर्ने सवारीसाधनसँग जुध्ने र केही बटुवालाई आक्रमणसमेत गरेको चितुवालाई त्रिवि सेवा आयोगको कार्यालय नजिक पासोमा पारेर नियन्त्रणमा लिइएको हो। महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक राजु लामाका अनुसार गत चैत २५ […]

२०८० बैशाख १० गते, आईतवार

सिंहदरबारको फोहोर उठाए लाइसेन्स खारेज

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि पनि काठमाडौ महानगरपालिकाले फोहोर नउठाउने बताएको छ । मेयर बालेन साहले सिंहदरबार, बालुवाटार तथा राष्ट्रपति कार्यालयको फोहोर नउठाउने स्पष्ट पारेका हुन् । उनले सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन नगर्ने बताए । सिंहदरबार, बालुवाटार तथा राष्ट्रपति कार्यालयको फोहोर उठाउँन भनेर अदालतले आदेश जारी गरेको थियो । मेयर साहले परिवर्तन नेपालका अध्यक्ष […]

२०८० बैशाख १० गते, आईतवार

‘कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने समय आयो ‘

काठमाडौं । श्रमिक मोर्चा नेपालका अध्यक्ष लक्ष्मण बर्देवाले नेपालको कम्युनिस्ट आन्दोलन रक्षात्मक बनेको उल्लेख गर्दै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने बेला आएको बताए । नेकपाले पार्टी स्थापना दिवसको अवसरमा आज आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष बर्देवाले सो कुरा बताएका हुन्।अध्यक्ष बर्देवाले नेपालमा सामन्तवादको निर्मुल पार्न, देशमा राष्ट्रिय स्वाधिनताको रक्षा गर्न सबै कम्युनिस्ट पार्टीएहरु एक एकता बद्ध […]

२०८० बैशाख ९ गते, शनिबार

‘सिद्धान्तवाट च्यूत हुनु भनेको जनतालाई धोका दिनु हो’

काठमाडौं। जनयुद्धका बेपत्ता योद्धा विपिन भण्डारीका बुवा , वरिष्ठ अधिवक्ता तथा जन अधिकार अभियान नेपालका अध्यक्ष एकराज भण्डारीले सिद्धान्तवाट च्युत हुनु भनेको जनतालाई धोका दिनु भएको बताएका छन। नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै बरिष्ठ अधिवक्ता भण्डारीले सो कुरा बताएका हुन् । उनले जनयुद्ध लडेर आएकाहरु सिंहदरबार पुगेर हराएकोमा […]

२०८० बैशाख ९ गते, शनिबार

नेकपाद्वारा आयोजित बृहत जनसभा सुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको बृहत जनसभा सुरु भएको छ । काठमाडौंको खुल्लामञ्चमा ७५ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको जनसभामा नेकपाले ७५ वटा झण्डा फहराउँदै, ड्रोनमार्फत ७५ औं स्थापना दिवस लेखिएको व्यानर उडाएर , पटका पट्काएर स्थापना दिवसलाई उत्सवका रुपमा उद्घाटन गरेको छ । उक्त जनसभाको संचालन नेकपा प्रवक्ता प्रकाण्ड सीले गरेका […]

२०८० बैशाख ९ गते, शनिबार

जातिय विभेद अन्त्य गर्न माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको श्रमिक समुदाय केन्द्रीय विभागले, बाग्लुङमा जातिय विभेद अन्त्यका लागि अन्तरक्रिया कार्यक्रम गरेकाे छ । शुक्रबार बागलुङमा सन्तोषी सीको अध्यक्षतामा सम्पन्न परिवर्तित सन्दर्भमा श्रमिक समुदायकाे अवस्था र दायित्व विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि नेकपाका धौलागिरी व्युरो इन्चार्ज विकिरण सीले अहिले श्रमिक समुदायलाई नयाँ प्रकारको शोषण लादिएकाले चनाखो हुनुपर्ने बताए । जनयुद्ध […]

२०८० बैशाख ९ गते, शनिबार

नेकपा स्थायी समिति सदस्य शिलुलाई पितृशोक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य तथा जवस फ्रयाक्सन इन्चार्ज शिलुलाई पितृशोक परेको छ। नेतृ शिलुका बुबा कमानसिंह भुजेलको भरतपुर महानगरपालिका वडा न २४ चितवनमा बिहिबार बेलुका ७:३० बजे आफ्नै निवासमा ९० बर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ। गोर्खाको अजितकोट गाउँपालिका ३ भच्चेकमा जन्मिनु भएका भुजेलका दुई छोरा र पाँच […]

२०८० बैशाख ८ गते, शुक्रबार

जनसत्ताकाे निर्णय नगर सरकारले उल्ट्याउँदा व्यवसायीकाे आपत्ति

काठमाडौ । जनयुद्धकालमा जनसत्ताले गरेकाे घडेरी वितरणकाे निर्णय माओवादी केन्द्रले जितेको रास्काेट नगर सरकारले उल्ट्याउदा व्यवसायीहरुले आपत्ति जनाएका छन् । नगर सरकारले विकल्प बिना आरसिपी बजारमा जनसत्ताले वितरण गरेका घडेरीहरूमा बनेका घरटहराहरू भत्काउने तयारी गरेपछि व्यवसायीहरूले आपत्ति जनाएका हुन् । व्यवसायीहरूले जनयुद्धकालमा जनसरकारले बजार स्थापना गरि आफूहरूलाई बसालि लामाे समयदेखि व्यापार व्यवसायी गरिरहेको अवस्थामा नगर […]

२०८० बैशाख ८ गते, शुक्रबार

नदीमा करेन्ट लगाएर माछा मार्ने पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय गाेरखाले नदीमा करेन्ट लगाएर माछा मार्ने चार जनालाई पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले स्थानीय तहसँग समन्वय गरी गस्ती गर्ने क्रममा सिरानचोक गाउँपालिका–७ स्थित दराैँदी नदीमा करेन्ट लगाएर माछा मारिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भएका २८ वर्षका लीलामान […]

२०८० बैशाख ७ गते, बिहीबार

आज मातातीर्थ औँसी

काठमाडौँ । आज बैशाख कृष्णपक्ष औँशी अर्थात जन्मदाता आमालाई सम्मान गरी मनाइने पर्व मातातीर्थ औँसी। आज चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा आमाको प्रतिमाको दर्शन गर्ने भक्तजनको आज बिहानैदेखि घुइँचो लागेको छ । भक्तजन अघिल्लो दिन साँझदेखि नै आमाको सम्झनामा बत्ती बालेर जाग्राम बस्नुका साथै आज बिहान मातातीर्थ कुण्डमा स्नान गर्ने गर्दछन् ।मातातीर्थ […]

२०८० बैशाख ७ गते, बिहीबार