समाज

नेकपा सुर्खेतद्वारा बृक्षारोपण

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले नेपाल कम्युनिस्ट पार्टीको ७५औं स्थापना दिवसको अवसरमा आज सुर्खेत बहुमुखी क्याम्पसमा बृक्षारोपण गरेको छ । सो पार्टीका स्थायी कमिटी सदस्य रणवीर सी को विशेष उपस्थिति र सुर्खेतका ईन्चार्ज धुर्ब सी , सेक्रेटरी जीत सी को उपस्थितिमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो।उक्त बृक्षारोपण कार्यक्रममा बिरुवा उपलब्ध गराई सहयोग गर्ने जिल्ला […]

२०८० बैशाख ६ गते, बुधबार

दलित आन्दोलन नेपालको धर्नामा प्रहरी दमन : २२ जना घाइते

काठमाडौं । जातीय छुवाछूत र बिभेदको कारण समाजमा अपहेलित र शोषित अवस्थामा रहेका नेपालका दलितहरुको बिषयमा काम गरिरहेको दलितका लागि दलित नेपाल संस्थाको आन्दोलनमा प्रहरी दमन हुदा संस्थाका २२ जना घाइते भएका छन।उनिहरुले सुर्खेतको वीरेन्द्रनगर स्थित मुख्यमन्त्रीको कार्यालय अगाडि धर्नामा बसेको बेला प्रहरीसङ्ग झडप हुदा आन्दोलनकारी दलित अगुवाहरु घाइते भएको बताईएको छ। दलितका लागि दलित […]

२०८० बैशाख ६ गते, बुधबार

नेकपा कलिकोटद्वारा अग्रज कम्युनिस्ट नेतालाई सम्मान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी कालिकोटले कम्युनिस्ट आन्दोलनमा योगदान गरेका विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ । नेकपाले ७५ औं पार्टी स्थापना दिवसको अवसरमा सोमबार रास्कोटकाे आरसिपी बजारमा आयाेजित सम्मान कार्यक्रममा कम्युनिस्ट क्रान्तिकारी आन्दोलनमा योगदान गरेका विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको हाे ।नेकपाले केन्द्रीय कार्यक्रम अनुसार झण्डै दुई दर्जन पुराना क्रान्तिकारी कम्युनिस्टहरूलाई सम्मान गरेको छ । सम्मानित […]

२०८० बैशाख ६ गते, बुधबार

अवैध लागूऔषधसहित आठ जना पक्राउ

काठमाडौँ। प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ८ जनालाई पक्राउ गरेको छ। सर्लाही, बरहथवा नगरपालिका-७ वनटोल बस्ने ६८ वर्षीय परीक्षण पण्डितलाई अवैध लागूऔषध गाँजा ४ सय ८० ग्रामसहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले घरभित्र लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो।यसैगरी […]

२०८० बैशाख ५ गते, मंगलवार

नेकपा धौलागिरीद्वारा जेष्ठ कम्युनिस्ट नेतालाई सम्मान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी धौलागिरी ब्युरोले जेष्ठ कम्युनिस्ट नेताहरुलाई सम्मान गरेको छ। सोमबार नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा साताव्यापी कार्यक्रम अन्तर्गत जेष्ठ कम्युनिस्ट नेताहरुलाई बागलुङमा सम्मान गरिएको हो। धौलागिरि क्षेत्रमा रहेर कम्युनिष्ट आन्दोलमा महत्वपुर्ण योगदान पुर्याएकाे भन्दै ९ जना जेष्ठ कम्युनिष्ट नेतालाई सम्मान गरिएको हो । यस क्षेत्रको कम्युनिष्ट आन्दोलनमा योगदान […]

२०८० बैशाख ५ गते, मंगलवार

नेकपा गुल्मीद्वारा ज्येष्ठ कम्युनिस्ट सदस्यलाई सम्मान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी गुल्मीले ज्येष्ठ कम्युनिस्ट सदस्यलाई सम्मान गरेको छ । नेकपाको ७५ औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमवार सम्मान गरेको हो । सम्मानित हुनेमा मदानेस्थित ९१ बर्षीय ज्येष्ठ कम्युनिस्ट सदस्य एवं पार्टीका जिल्ला सल्लाहकार कर्णबहादुर केसी र सत्यवती गाउँपालिका अस्लेवाचौर निवासी ६५ बर्षीय पुरुषोत्तम अधिकारी रहेका छन् । गुल्मीको मदानेस्थित […]

२०८० बैशाख ५ गते, मंगलवार

नेकपा उदयपुरद्वारा पुराना कम्युनिष्ट नेतालाई सम्मान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी उदयपुरले नेपाल कम्युनिस्ट पार्टीको ७५औं स्थापना दिवसको अवसरमा पुराना कम्युनिष्ट नेताहरु मीन प्रसाद सी,किसान चौधरी ,रामलाल तामाङ ,किसान चौधरी ,रामप्रसाद चौधरी ,रत्न प्रसाद ढुङ्गा ,राम कृष्ण सी लाई कार्यक्रमका प्रमुख अतिथि तथा अतिथीहरुले अबिर तथा दोसाला ओढाएर सम्मान गरिएको छ। उक्त कार्यक्रमका प्रमुख अतिथि अमृत सी ले अभिनन्दन कार्यक्रममा बोल्दै […]

२०८० बैशाख ४ गते, सोमबार

नेकपा रुपन्देहीद्वारा पुराना कम्युनिष्ट नेताहरुलाई सम्मान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले पुराना कम्युनिष्ट नेताहरुलाई सम्मान गरेको छ। सो पार्टीले नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७५ अौं बर्ष पुगेको अवसरमा पुराना कम्युनिष्ट नेताहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेमा बरिस्ठ लेखक ,साहित्यकार तथा अधिवक्ता दिल साहनी , बामपंथी नेता तथा पुर्ब सांसद रामचन्द्र भट्टराई ,पुर्ण बहादुर थापा तथा ज्योतिलाल बि क […]

२०८० बैशाख ४ गते, सोमबार

नेकपा सुर्खेतद्वारा पुराना कम्युनिष्ट नेतालाई सम्मान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले पुराना कम्युनिष्ट नेताहरुलाई सम्मान गरेको छ। सो पार्टीले नेपाल कम्युनिस्ट पार्टीको ७५औं स्थापना दिवसको ऐतिहासिक अवसर पारेर २०१४ सालदेखि निरन्तर कम्युनिष्ट आन्दोलनमा योगदान गर्दै आएका ८८ वर्षीय लिलाधर गौतम,२०४७ सालदेखि निरन्तर कम्युनिष्ट आन्दोलनमा योगदान गर्दै आएका ७३ वर्षीय अमर थापालाई एक कार्यक्रमका बीच सम्मान गरेको हो। उक्त कार्यक्रममा जिल्ला […]

२०८० बैशाख ४ गते, सोमबार

सशस्त्र प्रहरीका सहायक हवल्दारद्वारा आत्महत्या

काठमाडौं । दाङ तुलसीपुरस्थित कारागार सुरक्षामा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दारले आत्महत्या गरेका छन् । उनले आफैंमाथि गोली चलाएर आत्महत्या गरेको पाइएको छ । तुलसीपुर उपमहानगरपालिका–८ निवासी वसन्त केसीले आत्महत्या गरेका हुन् । ड्युटीमा रहेको समयमा ३५ वर्षीय केसीले आइतबार साँझ ८:४० बजेतिर एसएलआरले आफैलाई गोली चलाएका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा घरायसी विवादका कारण […]

२०८० बैशाख ४ गते, सोमबार