अमेरिका पठाइदिन्छु भन्दै ३५ लाख ठगी गर्ने पक्राउ
काठमाडौं । काठमाडौं अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिका पठाइदिन्छु भन्दै ३५ लाख रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका- १० घर भई हाल काठमाडौं महानगर- १५ बस्दै आएका ५६ वर्षीय ओम शाक्य रहेका छन् । उनलाई प्रहरीले कालिमाटीबाट पक्राउ गरेको हो । पक्राउ परेका शाक्यलाई थप अनुसन्धान तथा […]
२०८० बैशाख २९ गते, शुक्रबार