आज ऋषि पञ्चमी

काठमाडौं । आज भाद्रशुक्ल पञ्चमीका अर्थात ऋषि पञ्चमी। सनातन् हिन्दू धर्मावलम्वी महिलाहरुले सप्तऋषिको पूजा गरी ऋषि पञ्चमी पर्व मनाउँदैछन् । आज व्रतालु महिला नदी, तलाउ, पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझेर चोखो माटो, तील र गोबर लगाई स्नान गर्ने र मध्याहृनमा वशिष्ठ ऋषिकी पत्नी अरुन्धतीसहित सप्तर्षिको विधिपूर्वक पूजा गर्ने र ब्राह्मणलाई दानदक्षिणा दिनुका साथै […]
२०७९ भाद्र १६ गते, बिहीबार