युवा संगठन नेपाल बागलुङको अध्यक्षमा सुन्दर सी
काठमाडौँ । युवा संगठन नेपाल बागलुङको अध्यक्षमा सुन्दर सी निर्वाचित भएका छन।बिहीबार बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारमा युवा संगठन नेपाल बागलुङको जिल्ला भेलाबाट सुन्दर लाई निर्वाचित गरीएको हो। युवा संघसंगठन नेपालको केन्द्रिय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज समेत रहेका सुन्दर सि को अध्यक्षता मा १७ जनाको निम निर्माण भएको छ् ।भेलामा नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय […]
२०८० बैशाख २२ गते, शुक्रबार