काठमाडौं महानगरपालिकाद्वारा फोहोर उठाउन सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुरक्षाकर्मीको सहयोगमा फोहोर उठाई विर्सजन थालिएको जनाएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाहले कुनै अवरोध नभएर आजदेखि काठमाडौं महानगरका फोहोर दैनिक रूपमा बञ्चरेडाँडामा व्यवस्थापन गरिने बताएका छन् । कुनै अवरोध नभए आजदेखि दैनिक २५० देखि ३५० गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्ने उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।‘हामी […]
२०७९ श्रावण २९ गते, आईतवार