तिरुवा विकास प्रतिष्ठानको अध्यक्षमा पुन: सहवीर वि.के.तिरुवा
काठमाडौँ । नेपाल राष्ट्रिय तिरुवा विकास प्रतिष्ठानको हालै सम्पन्न राष्ट्रिय भेलाले सहवीर वि.के.तिरुवालाई पुन: अध्यक्षमा चयन गरेको छ ।उक्त राष्ट्रिय भेला पछि अध्यक्ष सहवीर वि.के.तिरुवाले एक बिज्ञप्ति जारी गर्दै राष्ट्रिय भेलाका निर्णयहरु सार्वजनिक गरेका छ । जुन यस प्रकार रहेका छन – ‘१.प्रतिष्ठानद्धारा प्रस्तुत गरिएको तिरुवा जातीको वंशावली प्रतिवेदनमा आएका थप सुझावहरु समेटेर तिरुवा जातीको […]
२०८० बैशाख १९ गते, मंगलवार