समाज

‘यःमरी पुन्हि’ मनाइँदै

काठमाडौँ । लामो इतिहास, संस्कृति, परम्परा अनि सम्पदाले भरिपूर्ण काठमाडौँ उपत्यका, यहाँका रैथाने नेवार समुदायले मनाइने अनेकौँ चाडपर्वको आफ्नै महत्व र विशेषता छ । यस्तै पर्वमध्ये एउटा प्रमुख र मौलिक पर्व हो, ‘यःमरी पुन्हि’। हेमन्त ऋतुमा पर्ने यो पर्व मार्ग शुक्ल पूर्णिमा अर्थात् धान्य पूर्णिमाको अवसरमा आज धुमधामले मनाइँदैछ। नेपाल संवत्को दोस्रो महिना थिंलामा पर्ने […]

२०७९ मंसिर २२ गते, बिहीबार

नेकपा रुपन्देहीद्वारा आलु खेति सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले सामुहिक श्रम गरी जिल्लाको सैनामैना पर्रोहामा १ कठ्ठा खेतमा जिल्लाका नेता तथा कार्यकर्ताले आलु रोप्नुका साथै अम्बा गोडमेल गरेका छन् । पार्टीको केन्द्रीय उत्पादन नीति अन्तर्गत नेकपा रुपन्देहीले विगतदेखि १ बिघा १० कठ्ठा खेतमा धान १ बिघा खेतमा तरकारीहरु कुरिलो,भिन्डि,फर्सि,लौका,मकै,खुर्सानी,अम्बा,काक्रा आदि उत्पादन गर्दै आएको र अहिले १ कठ्ठा खेतमा […]

२०७९ मंसिर २१ गते, बुधबार

जाँडरक्सी र लागु पदार्थ खाएर गाडी चलाउनेलाई मुद्दा लाग्ने

काठमाण्डौ । जाँडरक्सी र लागु पदार्थ खाएर गाडी चलाउनेलाई प्रहरीले अब मुद्दा चलाउन थालेको छ। यसअघि कारबाही गरेर मात्रै छोड्ने गरिएको थियो। काठमाण्डौ उपत्यकाका विभिन्न क्षेत्रमा सुरक्षा जाँचका क्रममा स्कुलका बस चलाउने चालकले समेत जाँडरक्सी र लागुु पदार्थ खाएको भेटिएपछि प्रहरीले सार्वजनिक अपराधका साथै सम्बन्धित कसुरमा मुद्दा नै चलाउन थालेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले […]

२०७९ मंसिर २० गते, मंगलवार

महासचिव विप्लवको आमाकाे स्मृतिमा न्यानो लुगा बितरण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको ममतामयी आमा आशिका देवी चन्दको स्मृतिमा सहयोग बितरण कार्यक्रम सम्पन्न भएको छ। महासचिव विप्लवले आमा आशिका देवी चन्दको स्मृतिमा आज न्यानो कपडा वितरण गरेका हुन् । जस अनुसार१) बर्ष ७८को देविमाया सुनार दुई छोरा सहिद शंकर र राजु, घर बनियाभार२) बर्ष ७७को मनकुमारी बुढा छोरा सहिद सतराज बुढा […]

२०७९ मंसिर २० गते, मंगलवार

मध्यपहाडी लोकमार्गको सडक मिचेर ‘हाइड्रोपावर’ निर्माण !

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्तर्गत गलकोटको मनेवापाटामा सडक अतिक्रमण गरेर स्थानीयवासीले हाइड्रोपावर निर्माण गरिरहेका छन् । लोकमार्गको गलकोट नगरपालिका–११ मा पर्ने मनेवापाटामा करिब डेढ किलोमिटर सडकमा दरमखोला हाइड्रोपावर प्रालिले सडक अतिक्रमण गरी पाइप बिच्छ्याइएको छ ।सडकको कुनापट्टि पाइप बिछयाउँदा सडक साँघुरो बनेर दुर्घटनाको जोखिम बढेको जनाइएको छ । हाइड्रोपावर निर्माण कम्पनीले […]

२०७९ मंसिर २० गते, मंगलवार

ग्वार्को चोकमा मुलुककै पहिलो फ्लाइओभर बन्दै

काठमाडौं । ललितपुरस्थित चक्रपथसँगैको ग्वार्को चोकमा मुलुककै पहिलो फ्लाइओभर (ग्रेट सेप्रेटेड इन्टरसेक्सन) निर्माण सुरु हुँदै छ । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले फ्लाइओभर निर्माणका लागि डिजाइनलगायतका आवश्यक सबै पूर्वतयारी भइसकेको बताउँदै शुक्रबारदेखि निर्माण सुरु गरिने जानकारी दिए ।अन्तर्राष्ट्रिय मापदण्डअनुसार यस फ्लाइओभरको उचाइ ६ मिटर हुने केन्द्रले जनाएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी […]

२०७९ मंसिर १९ गते, सोमबार

सुकुम्बासी व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन

काठमाडौँ। सहरी विकास मन्त्रालयले नदी किरानामा रहेका सुकुम्बासीको व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन गरेको छ। मन्त्रालयले आइतबार नदी किनारामा रहेका सुकुम्बासीको व्यवस्थापनबारे अध्ययन गर्न सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकिर्ण तुलाधरको संयोजकत्वमा काठमाडौं उपत्यका विकास प्राधिकरणका सीडीई जगदीश लामिछाने, काठमाडौं महानगरपालिकाका प्रतिनिधि, अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका इन्जिनियर कमल अर्याल र […]

२०७९ मंसिर १८ गते, आईतवार

बुद्धिजीवी संगठनद्वारा महासचिव विप्लवको आमाको निधनप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं । नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव कि ९५ वर्षिय आमा आशिका चन्दको निधनप्रति नेपाल कम्युनिस्ट पार्टी श्रद्धाञ्जली व्यक्त गरेको छ । सो संगठनका संयोजक व्यापक सीले एक बिज्ञप्ति जारी गर्दै यो दुःखद घडीमा महासचिवसहित सम्पूर्ण परिवारजनमा समवेदना व्यक्त गर्दै स्वर्गीय आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

२०७९ मंसिर १८ गते, आईतवार

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलाई मातृशोक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलाई मातृ शोक परेको छ। महासचिव विप्लवकी आमा आशिकादेवी चन्दको ९६ बर्ष उमेरमा शनिबार कपिलवस्तुको शिवगढीस्थित आफ्नै निवासमा निधन भएको हो । केही हप्ता अगाडी घरमा लडेर टाउकोमा चोट लागेपछि उहाँलाई बुटवलस्थित चौराह अस्पताल भर्ना गरिएको थियो । उहाँको उपचार गरेर घर आरामका लागी लगिएको थियो । घरमै औषधी […]

२०७९ मंसिर १७ गते, शनिबार

एनआरएनएद्वारा पशुपति वृद्धाश्रममा न्यानो कपडा वितरण

काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पशुपतिको वृद्धाश्रमा न्यानो कपडा वितरण गरेको छ। गैरआवासीय नेपाली संघको परोपकारी कार्य अन्तर्गत संघका अध्यक्ष डा बद्री केसीले समाज कल्याण केन्द्र पशुपति वृद्धाश्रममा रहेका वृद्धलाई न्यानो कपडा वितरण गरेका हुन्। अध्यक्ष केसीले संघले पशुपति क्षेत्रमा एक सुविधा सम्पन्न १ सय सैयाको आधुनिक वृद्धाश्रम निर्माणका लागि प्रयत्नशिल रहेको र जग्गा […]

२०७९ मंसिर १६ गते, शुक्रबार