सडक बालबालिकाको मिर्गौला बेच्ने पक्राउ
काठमाडौं । नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले मृर्गौला बेचविखनमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।ब्यूरोले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सडक बालबालिकाहरुलाई प्रलोभनमा पारी मृगौला बेचबिखनमा संलग्न रहेको आरोपमा रामेछापका हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका भूपेन्द्र शाही, बिमलबहादुर शाही र झापाका आशिष तामाङलाई पक्राउ गरिएको जानकारी गराएको […]
२०७९ श्रावण १ गते, आईतवार