महिला हिंसा घातक अवशेषको रूपमा रहेको छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीक केन्द्रिय सदस्य नयनले समाजमा अझै पनि महिला हिंसा घातक अवशेषको रूपमा रहेको बताएका छन । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल महिला संघ क्रान्तिकारी मकवानपुरसहित अन्य पाँच महिला संघको संयुक्त आयोजनामा आयोजित ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले जनयुद्धले स्थापित गरेको महिला […]
२०७८ फाल्गुन २५ गते, बुधबार