समाज

सडकमा फोहोर फाल्नेमाथि निगरानी

काठमाडौं । काठमाडौँ महानगरपालिकाले घर र होटल रेस्टुरेन्टको फोहोर सडक किनारमा ल्याएर राख्नेमाथि रात्रिकालीन अनुगमन सुरु गरेको छ । काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीमा यसरी फोहोर राख्दै आएका र स्थानीयबीच कुटपिट भएपछि महानगरपालिकाले रात्रिकालीन अनुगमन गरिरहेको जानकारी दिएको छ । महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार लगानी बोर्डमार्फत काठमाडौँ उपत्यकाको फोहोर निजी क्षेत्रलाई व्यवस्थापन गर्न दिने […]

२०७८ पुष २१ गते, बुधबार

‘दिलमाया बम्जन वर्गसङ्घर्ष र महान् जनयुद्धकी प्रथम वीराङ्गना’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्दले दिलमाया बम्जन नेपालको समग्र वर्गसङ्घर्ष र महान् जनयुद्धकी प्रथम वीराङ्गना भएको बताएकी छिन् । अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीद्वारा रामेछापको बेथान पानीघाटमा आयोजित जनयुद्धकी प्रथम छापामार योद्धा सहिद दिलमाया बम्जनको २६ औँ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले […]

२०७८ पुष २१ गते, बुधबार

युवा संगठनद्वारा इलाममा संगठन सुदृढ तथा विस्तार अभियान तिव्र

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपालको “जनमत सङ्ग्रहका लागि सङ्गठन सुदृढ तथा विस्तार अभियान” अन्तर्गत २ महिनाको अभियानमा इलाम र झापामा के्िरद्रत अभियान टिम नं. २ ले अभियानको प्रारम्भमा इलामको चुलाचुली गाउँपालिकामा सङ्गठन सुदृढ तथा विस्तार र भित्तेलेखन गतिविधिलाई तीव्र पारेको छ । पुस १२ गते साँझ चुलाचुली प्रवेश गरेको अभियान टिमले […]

२०७८ पुष १७ गते, शनिबार

आज तमु ल्होसार

काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। गुरुङ समुदायले आज विभिन्न स्थानहरुमा विविध कार्यक्रमहरु गरी तमु ल्होसार मनाउदैछन ।यसै अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधवारको बैठकले ल्होसारको सार्वजनिक बिदा दिने निर्णय गरेको हो। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को […]

२०७८ पुष १५ गते, बिहीबार

नवराज विकसहित पाँच जनाको सम्झनामा स्मृति गेट !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीनिकट श्रमिक समुदाय मोर्चा नेपाल कर्णाली प्रदेश समितिले नवराज विकसहित ६ जनाको रुकुम पश्चिममा स्मृति गेट निर्माण गर्ने निर्णय गरेको छ । श्रमिक समुदाय मोर्चा नेपाल कर्णाली प्रदेश संयोजक धबिन्द्र विकको अध्यक्षतामा आइतबार बसेको कर्णाली प्रदेश प्रथम पूर्ण बैठकले उक्त निर्णय गरेको हो । सोही बैठकबाट पार्टीको समर्थनमा रहेका घरबारविहिन तीन […]

२०७८ पुष १४ गते, बुधबार

काठमाडौंबाट हुने उडानहरु प्रभावित

काठमाडौं । आज बिहानैदेखि काठमाडौंसहित देशभर भइरहेको वर्षाका कारण काठमाडौंबाट हुने हवाई उडानहरु प्रभावित भएका छन् ।रातिदेखि नै काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पानी परिरहेकाले उडान प्रभावित भएको हो । एयरलाइन्स कम्पनीहरुले प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण उडानहरु प्रभावित भएको जानकारी दिएका हुन् । डोल्पा, लुक्ला, सिमिकोट लगायतका स्थानका सबै उडान रद्ध भएका छन् […]

२०७८ पुष १४ गते, बुधबार

जिप्रका सिराहाद्वारा राजमार्ग क्षेत्रमा निषेधाज्ञा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिराहाले जनमत पार्टीले आइतबारदेखि सिरहामा गरेको चक्काजाम र आन्दोलन लम्बिँदै गएपछि मङ्गलबार र बुधबार गरी दुई दिनको लागि राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार अबेर राति सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै पूर्वपश्चिम लोकमार्ग र सिरहा–चोहर्वा सडक खण्डको पाँच सय मिटर दायाँबाया लागु हुने गरी पुस […]

२०७८ पुष १३ गते, मंगलवार

नेकपा मकवानपुरद्वारा संगठन सुदृढ तथा विस्तार अभियान २०७८ सुरु

काठमाडौं । १२९ औँ माओ दिवसको अवसर पारेर नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले संगठन सुदृढ तथा विस्तार अभियान २०७८ सुरु गरेको छ । उक्त कार्यक्रममा बोल्दै पार्टीका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयनले माओको १२९ औं जन्म जयन्तीको साथै अभियान सफलताको शुभकामना दिदै चिनियाँ कम्युनिस्ट क्रान्तिका महानायक माओ नेपाली कम्युनिस्ट क्रान्तिका लागि प्रेरकको श्रोत भएको […]

२०७८ पुष १३ गते, मंगलवार

वैज्ञानिक समाजवाद स्थापना गर्न किसानको भूमिका अनिबार्य

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज सितलले वैज्ञानिक समाजवाद स्थापना गर्न किसानहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै किसानका समस्या समाधानका लागि एकजुट हुन आग्रह गरेका छ । नेता शितलले “दलाल भूमाफियाको सम्पत्ति राष्ट्रियकरण गर्दै वैज्ञानिक समाजवादको कार्यदिशामा अगाडि बढौँ !” भन्ने नारासहित नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासंघ […]

२०७८ पुष १३ गते, मंगलवार

MCC खारेज अभियान संयुक्त संघर्ष समितिको बैठक सम्पन्न(भिडियोसहित)

काठमाडौँ । MCC खारेज अभियान, नेपाल, संयुक्त संघर्ष समितिका तर्फबाट संयोजक नारायण शर्माको पहलमा आयोजित देसका MCC विरोधी विभिन्न राजनैतिक दल, संघसंस्था, अभियान-समाज र अभियन्ताहरुको संयुक्त बैठक यही पौष १० मा काठमाडौको त्रिपुरेश्वरमा बस्यो । बैठकमा सहभागी सबै प्रतिनिधि व्यक्तित्वहरुलाई स्वागत र सम्मान गर्दै संयोजक नारायण शर्माद्वारा संचालन गरिएको यो बैठक एक विशिष्ट दिनमा आयोजना […]

२०७८ पुष ११ गते, आईतवार