समाज

साउने संक्रान्ति मनाइदै

काठमाडौं । आज साउन १ गते अर्थात साउने संक्रान्ति पर्व । सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्न हुनेले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ । विशेषगरी पहाडी भेग तथा समुदायमा यस संक्रान्तिलाई विशेष पर्वको रुपमा मनाउने गरिन्छ । अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी […]

२०७८ श्रावण १ गते, शुक्रबार

नेकपाद्वारा एकल महिलाको खेतमा रोपाइँ गर्न सहयोग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ महानगर समितिले एकल महिलाको भगवती कोइरालाको खेतमा धान रोपाइँ गर्न सहयोग गरेको छ । सो पार्टीका नेता – कार्यकर्ताले आर्थिक अभाव र श्रमशक्ति नभएकाहरूलाई सहयोग गर्दै आएका एकल महिला भगवती कोइरालाको खेतमा रोपाइँ गर्न सहयोग गरेका हुन् ।काठमाडाैँ महानगर कमिटी इन्चार्ज अबिरलको नेतृत्वमा असार २५ र २६ गते कोइरालाको […]

२०७८ असार २७ गते, आईतवार

जेष्ठ नागरिक सम्मान पत्रकारिता पुरस्कारको घोषणा

काठमाडौं । कास्कीस्थित लेखनाथ उद्योग वाणिज्य सङ्घका संस्थापक अध्यक्ष एवं उद्योगपति चन्द्रकृष्ण कर्माचार्यले ‘ज्येष्ठ नागरिक सम्मान पत्रकारिता पुरस्कारको’ घोषणा गरेका छन्। पत्रकारिताको माध्यमबाट ज्येष्ठ नागरिकका समस्या एवं हकहितलगायतका विषयमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्ने गरी पुरस्कारको घोषणा गरिएको हो।लेखनाथ उद्योग वाणिज्य सङ्घको संयोजकत्वमा प्रत्येक वर्ष स्थापना दिवसमा प्रदान गर्ने गरी सङ्घको २५ औँ स्थापना दिवस […]

२०७८ असार २७ गते, आईतवार

सरकारी गाडीभित्र यौनजन्य गतिविधि गर्ने प्रहरीको फन्दामा

काठमाडौं । सरकारी गाडीभित्र यौनजन्य गतिविधि गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । भक्तपुरस्थित घ्याम्पे डाँडा जंगलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य गतिविधि गरेको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा सवारीचालक सिन्धुपाल्चोकका ४१ वर्षीय जितबहादुर खत्री र गाडीमा सवार शम्भु कार्की र अर्की २१ वर्षीया महिला छिन् । शम्भु कार्की र ती […]

२०७८ असार २५ गते, शुक्रबार

भारत लैजान लागेका चार युवतीको उद्धार

काठमाडौं । शान्ति पुनःस्थापना गृह कञ्चनपुरले भारत जाँदै गरेका दोधारा चाँदनी नगरपालिका–१० का चार युवतीको उद्धार गरिएको जनाएको छ । उद्धार गरिएका युवतीलाई प्रहरीको जिम्मा लगाइएको छ । पुनःस्थापना गृहको दोधारा चाँदनीकी परामर्शदाता रेखा भण्डारी पुजाराले भारतीय राजधानी दिल्लीमा काम गर्ने भन्दै जान लागेको अवस्थामा फेला पारी उद्धार गरिएको बताए । अवैधरूपमा भारत जान लागेका […]

२०७८ असार २४ गते, बिहीबार

युवा संगठन थबाङद्वारा कोरोना बिरामीहरूलाई खाना, नास्ता र व्यवस्थापन

काठमाडौँ । युवा संगठन नेपाल थबाङले कोरोना संक्रमितहरुको लागि निशुल्क खाना, नास्ता तथा व्यवस्थापन गर्दै आएको जनाएको छ । नेपाल कम्युनिष्ट पार्टीनिकट सो संगठनले रोल्पाको थबाङस्थित शहिद स्मृति सभा भवनलाई आइसोलेसन सेन्टरमा परिणत गरी बिगत एक महिनादेखि निशुल्क खाना, नास्ता तथा व्यवस्थापन गर्दै आएको छ । थबाङमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि २० बेडको आइसोलेसन […]

२०७८ असार २४ गते, बिहीबार

नारायणगढ-मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ। गए राति ८ बजे भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार बिहानैदेखि दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ। जेसिभीले ढुङ्गा पन्छाउन नसके ग्रेडरले फुटाउनुपर्ने भएमा सडक सञ्चालन हुन समय लाग्ने उनले बताए। बुधबार […]

२०७८ असार २४ गते, बिहीबार

जनगणना असोज १ देखि

काठमाडौं । केन्द्रिय तथ्यांक विभागले प्रत्येक १०/१० वर्षको अवधिमा सम्पन्न गरिँदै आएको जनगणना आगामी असोज १ देखि सुरु गरिन लागिएको जनाएको छ । २०७८ असार ८ गते नै सम्पन्न भइसक्नुपर्ने जनगणना कोरोना महामारीका लम्बिएर आगामी असोज १ देखि १५ असोजसम्म हुने गरि प्रस्ताव अघि बढाइएको छ । विभागका अनुसार अब १ असोजदेखि १५ असोजसम्म जनगणना […]

२०७८ असार २३ गते, बुधबार

माेटरसाइकल चोरीमा संलग्न ५१ जना पक्राउ !

काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले चालु आर्थिक वर्षकाे हाल सम्म माेटरसाइकल चोरीमा संलग्न ५१ जनालाई पक्राउ गरेको छ। महाशाखाले हराएका चार सय १३ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीकाे जिम्मा लगाएकाे छ। मंगलबारमात्र महाशाखाले निषेधाज्ञाको समयमा हराएका मोटरसाइकल नियन्त्रणमा लिई धनीलाई हस्तान्तरण गरेको छ। कोभिड १९ महामारी नियन्त्रण, रोकथाम तथा उपचारको लागि सरकारले जारी गरेको […]

२०७८ असार २२ गते, मंगलवार

उपत्यकाको निषेधाज्ञा खुकुलाे : सवारी साधन सुचारु

काठमाडौँ । उपत्यकाको निषेधाज्ञा खुकुलाे भए संगै आजदेखि सबै प्रकारका सवारी साधन सुचारु भएका छन । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार यसरी सवारी चलाउँदा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, स्वास्थ्यका सबै मापदण्ड पालना गर्न तथा चालक र सहचालकलाई भाइजर र पञ्जाको प्रयोग गर्न भनिएको छ । सवारीको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने र सवारीलाई […]

२०७८ असार २२ गते, मंगलवार