तीन वर्ष वितिसक्दा पनि निर्मला पन्तको हत्यारा पत्ता लागेन
काठमाडौं । कञ्चनपुर भीमदत्तनगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको तीन वर्ष पूरा भएको छ ।पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या गरिएको थियो । हत्याको दुई वर्षमा अनुसन्धानका लागि थुप्रै अनुसन्धान टोली परिवर्तन भए तर प्रहरीले घटनाको सत्य तथ्य पत्ता लगाउन नसक्दा पीडित परिवारलाई भने न्याय पाउने आश मरेको छ । राष्ट्रिय […]
२०७८ श्रावण १० गते, आईतवार