समाज

अशक्त र ज्येष्ठ नागरिकलाई घरमै पुगेर खोप दिइने

काठमाडौं । सरकारले कोरोना भाइरस विरुद्धको निःशुल्क खोप अभियानमा अशक्त र ज्येष्ठ नागरिकका घरमै पुगेर खोप लगाउने भएको छ ।सरकारले ५५ वर्षमाथिका नागरिक, दीर्घरोगी र वैदेशिक रोजगारबाट नेपाल फर्केका व्यक्तिलगायतका लागि खोप अभियान शुरु गर्न लागेको हो । ५५ वर्षभन्दा माथिका अनुमानित संख्या ५१ लाख ६४ हजार २ सय ६९ का लागि फागुन २३ देखि […]

२०७७ फाल्गुन १७ गते, सोमबार

जाडोयाम सकियो !

काठमाडाैँ । यसबर्षको जाडोयाम सकिएको छ । डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई जाडोयाम मानिन्छ । यसबर्षको जाडोयाममा पानी निकै कम परेको छ भने विगतमा भन्दा जाडाे पनि कमै भएकाे छ । जाडोयाम सकिएसँगै अब बिस्तारै प्रि-मनसुनका गतिविधि सुरु हने मौसमविद्ले बताएका छन् । बिहान-बेलुका केही चिसो भए पनि अब बिस्तारै गर्मी लाग्ने मौसमविद्ले बताएका […]

२०७७ फाल्गुन १६ गते, आईतवार

बस दुर्घटना : ८ जना घाइते

काठमाडौँ । दोलखाको तामाकोशी गाउँपालिका–५ स्थित शहरेको पौवाडाँडामा बा २ ख ६५९८ नम्बरको बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् भने घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको छ । दुर्घटनामा परी तामाकोशी गाउँपालिका वडा नम्बर ५ शहरेकी २६ वर्षिया चन्द्रावती सुनुवार, वडा नम्बर ६ च्यामाका ७० वर्षिय कृष्ण प्रसाद फुँयाल र वडा नम्बर ५ […]

२०७७ फाल्गुन १६ गते, आईतवार

नेकपा लमजुङद्वारा सहिद तथा बेपत्ता परिवारसँग भेटघाट

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी लमजुङले सहिद सप्ताह कार्यक्रमलाई तिब्रता दिएको छ । सप पार्टीको लमजुङ जिल्ला इन्चार्ज आक्रोशले फागुन १४ देखि २१ गतेसम्म लमजुङभित्र रहेका ८६ जना सहिद तथा बेपत्ता परिवारसँग भेटघाट गरिने बताएका छन् । पुर्वी लमजुङको जनयुद्ध आधारभूमि भनेर चिनिने दूध पोखरी गाउँपालिकाको बिचौर र एलाम पोखरीमा एक कार्यक्रमका बीच सहिदहरुको सपनालाई […]

२०७७ फाल्गुन १५ गते, शनिबार

स्वस्थानी ब्रत समापन गरिँदै

काठमाडौं । स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज ब्रत समापन गर्न लागेका हुन् । त्यसै दिनदेखि शुरु गरिएको स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने काम […]

२०७७ फाल्गुन १५ गते, शनिबार

‘ड्राइभिङ लाइसेन्स’ फाराम भर्नेको संख्या ५ लाख नाघ्यो

काठमाडाैं । यातायात व्यवस्था विभागले नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाख नाघेको बताउदै अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको बताएको छ । ठूलो सङ्ख्यामा कार्ड छाप्ने उपकरण (मास प्रिन्टर) को प्रयोग गरेर एकैदिनमा धेरै सङ्ख्यामा अनुमतिपत्र छाप्न सकिने विभागले जनाएको छ । अहिले तत्काल कार्ड स्टक थोरै […]

२०७७ फाल्गुन १४ गते, शुक्रबार

काठमाडौंमा पुन: बर्ड फ्लू

काठमाडौं । पशुसेवा विभागले काठमाडौंको तारकेश्वर नगरपालिकामा पुन: बर्ड फ्लू भेटिएको बताएको छ । तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटमा बिहिबार एकैदिन साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ । विक्रम गौतम र कमल गौतमको फार्मबाट ६ हजार ५ सय २५ वटा लेयर्स कुखुरा मारिएको अनुगमन टोलीले जनाएको छ । फार्ममा रहेका ३ हजार ५ सय ७० […]

२०७७ फाल्गुन १४ गते, शुक्रबार

भागरथी घटनाको अनुसन्धानमा खटिएका प्रहरीको बढुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका दुई जना प्रहरीलाई एक तह बढुवा गरेको छ । बलात्कारपछि हत्याको अनुसन्धानमा प्रहरी सहायक निरीक्षक पदमबहादुर थापा र जवान नरबहादुर थापाले महत्वपूर्र्ण भूमिका निर्वाह गरेको भन्दै उनीहरुको एक तह बढुवा गरेको हो। बढुवा भएका थापाद्वयलाई बिहीबार सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी […]

२०७७ फाल्गुन १३ गते, बिहीबार

अनेमसंघ (क्रान्तिकारी) गुल्मीको अध्यक्षतामा अस्मिता

काठमाडौं । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गुल्मीको दोस्रो भेलाले अस्मिताको अध्यक्षतामा १५ सदस्यीय गुल्मी जिल्ला कमिटी निर्वाचित गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संघको भेलालाई सम्बोधन गर्दै नेकपा जिल्ला सेक्रेटरी माहुरीले महिला मुक्तिका लागि संसदीय व्यवस्था विरुद्ध संघर्ष गर्नुपर्ने बताउँदै वैज्ञानिक समाजवादमा मात्र महिला अधिकार प्राप्त हुने बताए । उनले महिलाहरु चुलोचौकोमा मात्र […]

२०७७ फाल्गुन १२ गते, बुधबार

युवा संगठन सुर्खेतको जिल्ला सम्मेलन सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपाल सुर्खेतको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि पार्टी जिल्ला इञ्चार्ज ध्रुबले देशमा संकट आएको बेला युवाहरु जागेर देशको समस्याको समाधान दिन अग्रसर हुनुपर्ने बताए । त्यसैगरी जिल्ला सेक्रेटरी यामराजले युवाहरु सचेत हुँदै देश र जनताको मुक्तिका लागि एकीकृत जनक्रान्तिको बाटोमा अगाडि […]

२०७७ फाल्गुन ११ गते, मंगलवार