आज विश्व शौचालय दिवस

काठमाडौं । आज विश्व शौचालय दिवस । नेपाल खुला दिसामुक्त घोषणा भएपनि शौचालयको प्रभावकारी प्रयोग नभइरहेको अवस्थामा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाईंदैछ । खुला दिशामुक्त क्षेत्र घोषणा भएपनि अझै कतिपय शौचालय अव्यवस्थित र प्रयोगविहीन छन् । दिवसकै अवसरमा बिहीबार ललितपुर महानगरपालिकाको पाटन, मंगलबजारमा बनेको स्मार्ट सार्वजनिक शौचालय उद्घाटन गरिएको छ ।महानगरपालिकाका मेयर चिरिबाबु […]
२०७७ मंसिर ४ गते, बिहीबार