आज तराईमा हर्षोल्लासका साथ होली पर्व मनाइँदै

काठमाडौं । आइतबार काठमाडौँ उपत्यकासहित पहाडी र हिमाली जिल्लाहरुमा मनाइएको रंगहरुको पर्व फागु अर्थात होली आज तराई र मधेस क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदैछ । आपसमा रंग दलेर खुशी साटासाट गरी मनाइने होली पर्वको आफ्नै धार्मिक, साँस्कृतिक र सामाजिक महत्व छ । दैत्यराज हिरण्यकश्यपुले आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने बरदान पाएकी बहिनी होलिकालाई […]
२०७७ चैत्र १६ गते, सोमबार