‘ नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित नगर ‘
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गृह मन्त्रालयबाट हालै प्रकाशित विज्ञप्तिहरुबाट नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन पुगेको उल्लेख गर्दै विचार र अभिव्यक्ति स्वतन्त्रतालाई रोक लगाउने गरी सूचना, विज्ञप्ति जारी नगर्न सरकारलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता टीकाराम पोख्रेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘…संविधान तथा अन्तर्राष्ट्रिय मानव अधिकार कानुनको परिधिभित्र रहेर गरिने विचार […]
२०७८ भाद्र २२ गते, मंगलवार