दलित मुक्ति मोर्चा नवलपरासीको अध्यक्षमा दुसाद

काठमाडौं । दलित मुक्ति मोर्चा, नेपाल नवलपरासीको जिल्ला भेलाले विजयकुमार दुसादको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ । जसको सचिवमा घिसिया यावन चमार, कोषध्यक्षमा ज्ञानती चमार चयन भएका छन् ।नेपाल कम्युनिस्ट पार्टीनिकट सो मोर्चाद्वारा आयोजित कार्यक्रममा नेकपा लुम्बिनी व्युरो सदस्य तथा नवलपरासी इन्चार्ज धीरजले सबैखाले युवाहरूको समस्या वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र सम्भव भएको […]
२०७८ बैशाख १३ गते, सोमबार