समाज

युवा सङ्गठनद्वारा कोरोनाबाट ज्यान गुमाएका नागरिकको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । युवा सङ्गठन नेपालले देशका बिभिन्न स्थानमा कोरोनाबाट ज्यान गुमाएका नागरिकहरूको सम्झनामा दीप प्रज्वलन गरेको छ । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी निकट सो संगठनले मङ्गलबार कोरोना भाइरसबाट ज्यान गुमाएका सम्पूर्ण नागरिकहरूको सम्झना स्वरूप रूपन्देहीमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेकपा रूपन्देही जिल्ला सेक्रेटरी विदुरले कोरोना भाइरसबाट ज्यान गुमाएका सम्पूर्ण नागरिकहरूप्रति हार्दिक […]

२०७८ जेष्ठ २६ गते, बुधबार

गोली प्रहार गरी लुटपाट !

काठमाडौं । महोत्तरीको लोहारपट्टी नगरपालिका ६ स्थित स्थानीय रामकरण साहको घरमा ६–७ जनाको समूहमा हतियारसहित आएका डाकाको समूहले गोली प्रहार गरी लुटपाट गरेकरेका छन । लुटपाट गर्ने क्रममा डाकाहरूले रामनारायणकी श्रीमती ४५ वर्षीया गायत्री देवी साह माथि गोली प्रहार गरेका थिए । गोली लागेर घाइते गायत्रीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको महोत्तरीका एसपी प्रकाश विष्टले […]

२०७८ जेष्ठ २५ गते, मंगलवार

साल्ट ट्रेडिङले बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र खाद्यान्न बिक्री गर्ने

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले खाद्य सामान बिक्रीका लागि खोलिने आफ्ना विक्री केन्द्रको समय परिवर्तन गर्दै आजदेखि बिहान ७ बजेदेखि ९ बजेसम्म मात्रै खाद्यान्न बिक्री गर्ने भएको छ । यसअघि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विक्री गर्दै आएकोमा सरकारले घोषणा गरेको २० प्रतिशत छूटको सामान बिक्री गर्न थालेसँगै बिक्री केन्द्रमा भीड बढेपछि समय परिवर्तन […]

२०७८ जेष्ठ २५ गते, मंगलवार

दार्चुलामा इटालेली गाला र फुजी जातको स्याउ खेति

काठमाडौँ । दार्चुलाको व्यास गाउँपालिका–१ स्थित बुदीमा स्याउ फल्न थालेको छ । गत वर्ष लगाइएको इटालेली गाला र फुजी जातको स्याउ फल्न थालेको हो । कालापानी कृषि तथा पशुपालन फर्मले बुदीमा गत वर्षदेखि स्याउ खेती शुरु गरेको थियो । स्याउ लगाएको दोस्रो वर्षमै फल दिन थालेको फर्मका अध्यक्ष चरनसिंह बुढाथोकीले बताउनुभयो । पहिलो वर्ष एक […]

२०७८ जेष्ठ २४ गते, सोमबार

काठमाडौँ महानगरद्वारा भेरोसेल खोप लगाउने कार्यतालिका सार्वजनिक

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चिनियाँ भेरोसेल खोप (पहिलाे डाेज) लगाउनेबारे कार्यतालिका सार्वजनिक गरेको छ ।खोपको सुरुआत भोलि (मंगलबार)बाट गरिनेछ । महानगरभित्रका ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई ५ दिनसम्म उक्त खोप लगाइँने बताएको छ । महानगरपालिकाले तयार पारेको कार्यतालिका अनुसार जेठ २५ गतेदेखि २९ गतेसम्म खोप अभियान चल्नेछ । हरेक दिन फरक–फरक उमेर समूहका […]

२०७८ जेष्ठ २४ गते, सोमबार

नेकपा दैलेखद्वारा स्वास्थ्य सामग्री वितरण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी दैलेखले कोरोना भाइरसको महामारीले आक्रान्त दैलेख आठबिस नगरपालिका वडा नं ६ का जनतालाई मास्क र सेनिटाइजर वितरण गरेको छ । सो पार्टीका जिल्ला समिति सदस्य प्रकाश र सुदर्शनको नेतृत्वमा मास्क वितरण गरिएको हो । कोरोना भाइरसबाट बाँच्न र बचाउन नेकपा दैलेख निरन्तर जनसेवामा रहेको र आगामी दिनमा पनि जिल्लाका सबै […]

२०७८ जेष्ठ २४ गते, सोमबार

औषधी व्यवसायीमाथि गोली प्रहार

काठमाडौँ । सिरहा मिर्चैया नगरपालिका ५ घर भई मूख्य चोकमा सिद्धि मेडिकल हलका सञ्चालन गरेका ३९ वर्षीय रामसागर साफीमाथि पसलमै ३/४ जनाको समूहमा आएका व्यक्तिहरुले गोली प्रहार गरेका छन् । साफीको दाँया खुट्टा र हातमा गोली लागेको बताइएको छ । उनको उपचार मिर्चैयाकै मङ्गलम हेल्थकेयरमा भइरहेको छ। पसलमा हिसाव मिलान गरिरहेको बेलामा बत्ति गएको मौका […]

२०७८ जेष्ठ २३ गते, आईतवार

नेकपाद्वारा संसदीय व्यवस्थाको असफलताबारे बहस चलाउने निर्णय

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ महानगर समितिले असफल संसदीय व्यवस्था र वैज्ञानिक समाजवादको अपरिहार्यताबारे व्यापक बहस चलाउने निर्णय गरेको छ । इन्चार्ज सौगात र सेक्रेटरी रोमिकले पार्टी बैठकका निर्णय सार्वजनिक गर्दै वैज्ञानिक समाजवाद र कम्युनिस्ट आन्दोलनका बारेमा विभिन्न पार्टीका नेताहरू, बुद्धिजीवीहरू र प्रगतिशील शक्तिहरूसँग परिस्थितिअनुकूल बहस सञ्चालन गर्ने निर्णय गरिएको जनाएका छन् । बैठकमा […]

२०७८ जेष्ठ २३ गते, आईतवार

६ राजनीतिक पार्टीद्वारा माफियासँगको मिलोमतोमा सयौँ बिघा जमिन कित्ताकाट गरिएकोमा आपत्ति

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित चितवन जिल्लाको माडी नगरपालिकामा क्रियाशील ६ राजनीतिक पार्टीले माडी नगरपालिकाभित्रको सयौँ बिघा खेतीयोग्य तथा पर्यटकीय क्षेत्रसमेतमा रहेको जग्गा भूमाफियाहरूको मिलोमतोमा कित्ताकाट गरिएको भन्दै विगतमा गरिएका सम्झौता र तथ्य–सत्य प्रमाणसहित आफ्नो धारणा तुरुन्त पेस गर्न नगरपालिकासँग माग गरेका छन् ।संयुक्त विज्ञप्ति जारी गर्ने राजनीतिक पार्टी र व्यक्तिहरूमा नेकपाका जिल्ला सदस्य अशोक […]

२०७८ जेष्ठ २३ गते, आईतवार

पशुपति क्षेत्रबाट घाट हटाउने प्रस्ताव !

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर मन्दिरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वलाई कायम राख्न नजिक घाट नराखी अन्यत्र सार्ने गरी गुरुयोजनामा प्रस्ताव गर्ने भएको छ । यसअघि कोष सञ्चालक परिषद्ले पारित गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरेको गुरुयोजनालाई स्थानीयवासी एवं सरोकार भएका निकायसँग छलफल गरी अन्तिम रुप दिन संस्कृति, पर्यटन तथा नागरिक […]

२०७८ जेष्ठ २२ गते, शनिबार