पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध
काठमाण्डौ। सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध भएको छ । तानसेन–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३, गौंडे पुल नजिकै ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डि एस पी डिल्ली नारायण पाण्डेले बताए । राजमार्गको माथिल्लो जंगल क्षेत्रबाट खसेको ठूलो पहिरो हटाउन अझै लागि अहिले डोजर गएको र हटाउन कार्य जारी रहेको पाण्डेयले बताए […]
२०७८ जेष्ठ १५ गते, शनिबार