नेकपा मकवानपुरका नेता–कार्यकर्ता जनश्रमदानमा व्यस्त
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका नेता–कार्यकर्ताहरू जनश्रमदानमा जुटेका छन् । जनश्रमदानसँगै कोरोना भाइरससम्बन्धी जनचेतना जगाउने कार्यमा नेकपाका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज इन्द्रबहादुर परियार ‘नयन’ सँगै पूर्वजिल्ला इन्चार्ज रामबहादुर घलान ‘वाटर’, मकवानपुरका जनसत्ता प्रमुख विक्रम मगर, अखिल (क्रान्तिकारी) मकवानपुरका अध्यक्ष विवेक घलान ‘अनिल’ लगायत अभियान टोलीका नेता–कार्यकर्ता क्रियाशील भएर लागेको समाचार प्राप्त भएको […]
२०७८ जेष्ठ १२ गते, बुधबार