सवारी साधनमा लाग्दै आएको जोर बिजोर प्रणाली हट्याे
काठमाडौं । आजवाट काठमाडौं उपत्यकामा सवारी साधनमा लाग्दै आएको जोर बिजोर प्रणाली हटेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले कम सार्वजनिक सवारी सञ्चालन रहँदा यात्रुकाे चाप बढी भई कोरोनाको जाखिम झन बढ्न सक्ने भन्दै जोरबिजोर प्रणाली हटाएको हो । जोरबिजोर प्रणाली अनुसार यातायातका साधन संचालन गर्दा सार्वजनिक सवारी साधनको संख्या कम भई यात्रुहरुको चाप झन बढी […]
२०७७ पुष ३ गते, शुक्रबार