समयमै बाटो पिच नगरे पछि…
काठमाडौं । ललितपुर महानगरपालिका २६ र २७ नम्बर वडाका स्थानीय बासिन्दा सडक पिच नगरेको भन्दै संघर्षमा उत्रिएका छन । उनीहरुले तीन दिनदेखि ललितपुर, सुनाकोठी–चापागाउ सडकखन्डमा सवारी आवागमन ठप्प पारेका छन् । सडक पिच गर्ने ठेक्का पाएको सैलुङ कन्स्ट्रक्सनका ठेकेदार शारदाप्रसाद अधिकारीले पटक–पटक झुक्याएका कारण आफूहरु शान्तिपूर्ण आन्दोलनमा उत्रन बाध्य भएको स्थानीय युवाहरुको भनाइ रहेको छ […]
२०७७ कार्तिक १८ गते, मंगलवार