टारीगाउँ विमानस्थलमा हवाइ इन्धन रिफ्युलर राखिने
काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले दाङको टारीगाउँ विमानस्थलमा ६० हजार लिटर क्षमताको हवाइ इन्धन रिफ्युलर राखिने जानकारी दिए । उनले ३० किलोलिटर क्षमताका दुई वटा रिफ्युलर सहितको अटोमेटिक ट्यांक जडान गर्ने प्रक्रिया अघि बढेको बताए ।दैनिक तीनवटा जहाजले उडान भरेपनि १५ दिनलाई इन्धन भर्न पुग्ने गरी रिफ्युलर जडान गर्न लागिएको हो […]
२०७७ मंसिर ९ गते, मंगलवार