समाज

बलात्कार आरोपीलाई जन्मकैद

काठमाडौं , ३ पुष । पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका तनहुँको व्यास नगरपालिका–७ का नवीन थापालाई जिल्ला अदालत तनहुँले जन्मकैदको फैसला गरेको छ । न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको एकल इजलासले बुधबार अभियुक्त थापालाई जन्मकैदको फैसला गरेको हो । बालिकालाई बलात्कार गरेको अभियोगमा थापालाई जन्मकैदको सजायसहित पीडित बालिकालाई रु. चार लाख क्षतिपूर्ति […]

२०७६ पुष ३ गते, बिहीबार

आज काठमाडौंकाे तापक्रम बर्षकै न्यून

काठमाडौं , २ पुष । मौसमविदहरुले काठमाडौंमा अझै तापक्रम घट्ने अनुमान गरेका छन् । आज पनि तराईका धेरै ठाउँमा दिनभर नै हुस्सु लाग्ने सम्भावना छ । अरु ठाउँमा दिउँसोपछि हुस्सु हटे पनि मौसम पूर्णरुपमा खुल्ने सम्भावना कम रहेको मौसमविद्ले बताएका छन् । पुस महिना शुरु भए लगत्तै पहाड तथा तराइ क्षेत्रमा चिसो बढेको छ । […]

२०७६ पुष २ गते, बुधबार

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन

काठमाडौं, ३० मंसिर । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । भट्टराईको गएराति १० बजेर २० मिनेटमा ओम हस्प्पिटलमा निधन भएको हो । उनको निधनको कारण खुलेको छैन । निर्माता तथा कलाकार समेत रहेका भट्टराइले पछिल्लो पटक चलचित्र ‘यात्रा’ निर्माण गरेका थिए । उनले निर्माण गरेका धेरै चलचित्रले राम्रो व्यापार गरेका छन् […]

२०७६ मंसिर ३० गते, सोमबार

बस दुर्घटना: १४ जनाको मृत्यु

काठमाडौं , २९ मंसिर । दोलखाको कालीञ्चोक तीर्थयात्रा गएर फर्केको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । लामोसाँघु जिरी सडकखण्डको ६ किलो नजिकै आज बिहान साढे ७ बजे बस सडकबाट १५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा १३ यात्रुको घटनास्थलमा नै मृत्यु भएको थियो भने एक जनाको उपचारका क्रममा सिन्धु सदाबहार […]

२०७६ मंसिर २९ गते, आईतवार

सेना चढेको बस पल्टिँदा १७ जना घाइते

काठमाडौं २८ मंसिर । पूर्वी नवलपरासीको कावासोती –३ पुरानो कावासोती बजारमा नेपालीसेना चढेको बस पल्टिँदा १७ जना घाइते भएका छन । सुर्खेतबाट काठमाडौं आउँदै गरेको नेपाली सेनाको टोली सवार ना ६ ख ४०४ नम्बरको ४० यात्रु सवार बस आज बिहान ३ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकोमध्ये २ जनाको अवस्था गम्भीर छ । […]

२०७६ मंसिर २८ गते, शनिबार

उधौली र योमरी पुन्हि पर्व मनाउँदै

काठमाडौं, २६ मंसिर। आज मार्ग शुक्ल पूर्णिमा । विभिन्न समुदायका व्यक्तिहरुले आजको दिनलाई फरक–फरक नाममा चाडको रुपमा मनाउँदैछन् । आजको दिनलाई किराँत समुदायले उधौली पर्वको रुपमा मनाउँदै भने नेवारी समुदायले योमरी पूर्णिमा (ज्यापु दिवस) मनाउँदै छन् । किरात समुदायले आपूmले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने गर्दछन् […]

२०७६ मंसिर २६ गते, बिहीबार

अतिक्रमणको विरोध गर्दै भारतीय दुतावास अगाडि धर्ना

काठमाडौं, २४ मंसिर । ७१ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बर (मंसिर २४)का दिन मानव अधिकार तथा शान्ति समाजले भारतद्वारा भएको नेपाली भूभाग अतिक्रमण बिरुद्ध काठमाण्डौ लैनचौरस्थित भारतीय दुतावास अगाडी धर्ना प्रदर्शन गरेको छ । धर्नामा भारत : हालै प्रकाशित राजनीतिक नक्सा तुरुन्त सच्याउ, अतिक्रमित नेपाली भूभागबाट भारतीय सेना तत्काल फिर्ता गर, लिम्पियाधुरा, लिपुलेक […]

२०७६ मंसिर २४ गते, मंगलवार

आज काठमाडौँमा बिजोर नम्बरका सवारी चल्न नपाउने

काठमाडौं , २४ मंसिर । तेह्रौँ दक्षिण एशियाली खेलकूद साग को समापनको दिन आज काठमाडौँका मुख्य सडक क्षेत्रमा बिजोर नम्बरप्लेट भएका गाडीलाई सञ्चालनमा रोक लगाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यातायात व्यवस्थापनका लागि जोरबिजोर प्रणाली लागू गरेको जनाउँदै आज जोर नम्बरप्लेटका गाडी मात्रै चलाउन अनुरोध गरेको छ । यसअघि साग उद्घाटनका दिन जोर नम्बर […]

२०७६ मंसिर २४ गते, मंगलवार

गृहमन्त्रीको राजीनामा माग

काठमाडौँ, २३ मंसिर । आइतबार बाँकेको कोहलपुरमा प्रहरीले विद्यार्थीहरुमाथि दमन गरेको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । नेविसंघ काठमाडौं जिल्ला समितिको आयोजना र पशुपति क्याम्पस इकाइ समितिको संयोजनमा गरिएको प्रदर्शनमा सहभागीहरुले प्रहरी दमनको विरोध गर्दै नाराबाजी गरे । उनीहरुले गृहमन्त्रीको समेत राजीनामा मागेका छन् । पशुपति क्याम्पसबाट सुरु भएको विरोध र्‍याली चाबहिल चोक परिक्रमा गरी […]

२०७६ मंसिर २३ गते, सोमबार

कोहलपुर तनावग्रस्त

काठमाडौँ , २२ मंसिर । ट्रकको ठक्करबाट एक बालिका गम्भीर घाइते भएपछि बाँकेको कोहलपुर तनाबग्रस्त बनेको छ । आज बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्डअन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपुर १० की प्रगति चन्द घाइते भएकी थिइन् । उनको दुवै खुट्टा काटिएको छ भने गम्भीर अवस्थामा कोहलपुर मेडिकल कलेजमा उपचारमा […]

२०७६ मंसिर २२ गते, आईतवार