समाज

भारतीय लुटेरा समुहमाथि गोली प्रहार

काठमाडौं, ९ जेठ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दान बहादुर थापाले डाकाहरुको समुहलाई पक्राउ गर्न जनकपुरमा प्रहरीले गाेली चलाएको पुष्टि गरेका छन् । गोली लागेर एक जना घाईते भएका छन् भने ७ जना पक्राउ परेका छन् थापाका अनुशार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र संघीय प्रहरी कार्यालय बाट खटिएकाे संयुक्त टोलीले भारतीय डाकाहरुको समुहलाई […]

२०७६ जेष्ठ ९ गते, बिहीबार

मध्यराति भूकम्पको धक्का

काठमाडौं, ८ जेठ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले गए मध्यरातमा लमजुङको बेसीसहर आसपास केन्द्रबिन्दू भएर भूकम्प गएको जनाएको छ । राति ११ बजेर ४७ मिनेट जाँदा आएको भूकम्प ४.१ म्याग्निट्यूटको रहेको केन्द्रले जनाएको छ । राति सुतेको बेला भूकम्पको धक्का आएपछि सर्वसाधारण त्रसित बनेका थिए । यसअघि धादिङ र दैलेखमा समेत भूकम्पको धक्का […]

२०७६ जेष्ठ ८ गते, बुधबार

प्रतिबन्धबिरुद्ध प्रदर्शन

काठमाडौं, ७ जेठ । नेपाल कम्युनिस्ट पार्टी राेल्पाले प्रतिबन्धकाे घेरा ताेड्दै एकैचोटि ४ ठाउँमा प्रदर्शन गरेको छ । अाफ्नाे पार्टीलाई लगाएको प्रतिबन्धकाे विरोध, पार्टीका केन्द्रीय सदस्य अादर्श, जिल्ला इन्चार्ज प्रताप, जनसत्ताका विश्व लगायत गिरफ्तार नेताकार्यकर्ताहरुकाे रिहाइ र २ वटा नागरिकता भएका गंगादेव गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीलाई कारबाहीको माग गर्दै राेल्पाका विभिन्न ४ ठाउँमा विरोध […]

२०७६ जेष्ठ ७ गते, मंगलवार

टोखामा गोली चल्यो

काठमाडौं , ६ जेठ । प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका काले भनिने विष्णु तामाङलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौंको टोखाबाट गोली हानेर तामाङलाई पक्राउ गरेको हो । उनको दायाँ खुट्टाको घुडामा गोली लागेको महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख सहकुल थापाले जानकारी दिएका छन् । घाइते तामाङको बीर अस्पतालमा भइरहेको छ । थापाका अनुसार […]

२०७६ जेष्ठ ६ गते, सोमबार

पत्रकारहरु डाँको छाडेर रोए !

काठमाडौं, ५ जेठ । नेपाल प्रेस युनियन मोरङ शाखाले आयोजना गरेको विरोध कार्यक्रममा पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय मोरङको मूलगेटमा मिडिया काउन्सिल विधेयकको विरोधमा प्रतिकात्मकरुपमा आधा घन्टा रोएर विरोध जनाएका छन । उनीहरुले सरकारले प्रेस स्वतन्त्रता कुन्ठित हुनेगरी मिडिया काउन्सिल विधेयक ल्याएको भन्दै ‘रोएर’ विरोध गरेका हुन् । विरोध कार्यक्रममा सहभागीहरुले डाँको छाडेर रुँदै पत्रकारलाई यथार्थमै […]

२०७६ जेष्ठ ५ गते, आईतवार

त्रिशूलीमा बस खस्दा पाँचको मृत्यु, २९ घाइते

काठमाडौं, ५ जेठ । झापाको काकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस धादिङमा आज बिहान दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको भने एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ । दुर्घटनामा २९ घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक हेमराज घिमिरेले जानकारी दिनुभएको छ । ना ७ ख ४३८७ नंको […]

२०७६ जेष्ठ ५ गते, आईतवार

धरहरा निर्माण कार्य अवरुद्ध

काठमाडौं, ३ जेठ । स्थानीयले पैदलमार्ग खुलाउनुपर्ने माग राख्दै धरहरा निर्माणको काम अवरोध पु-याएका छन् । ६ महिनायता आवात जावतका लागि पैदलमार्ग खुलाउन माग गर्दै स्थानीयले दबाब दिंदै आएका छन् । यता, धराहरा निर्माण समितिले धराहरा वरपरका स्थानीयको पैदल मार्ग खुलाउने विषयमा छलफल भइरहेको जनाएको छ । पूरातत्वविद् राजुमान मानन्धरले हुलाक कार्यालय र काठमाडौं मलको […]

२०७६ जेष्ठ ३ गते, शुक्रबार

घरेलु मदिरा बनाउन चप्पल, पिसाब र प्याड प्रयोग !

काठमाडौं, ३ जेठ ।लामो समयदेखि प्रयास गर्दा पनि घरेलु मदिरा नियन्त्रण नभएपछि घोराही–४ का जनप्रतिनिधि र महिलाले नियन्त्रण अभियान शुरु गरेका छन् । उनीहरुले वडाका विभिन्न टोलमा पुगेर घरेलु मदिरा, मदिरा उत्पादनका कच्चा पदार्थ र उत्पादन गर्ने भाँडा नियन्त्रणमा लिएर नष्ट गरेका छन् । गाउँघरमा बनाइने मदिराले सिङ्गो गाउँमा नै अपराध बढ्न थालेपछि अभियान शुरु […]

२०७६ जेष्ठ ३ गते, शुक्रबार

गाँउ सभाको माइन्युट च्यातियो

काठमाडौं, २ जेठ । पाँचथरको फाल्गुनन्द गाँउपालिकाको गाँउ सभाको माइन्युट राती बैठक कक्षको ढोका फोडेर माइन्युट च्यातिएको छ । बैठक कक्षमा नै राखिएको माइन्युट च्यातिएको पाइएको प्रमुख प्रशासकिय अधिकृत अनिल त्रिखत्रीले जानकारी दिए । घट्नाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । माइन्युटमा चौथो गाँउसभाले सेवाकेन्द्र घुर्विसे पञ्चमी बजारबाट सार्ने निर्णय गरिएको थियो । निर्णय […]

२०७६ जेष्ठ २ गते, बिहीबार

प्रहरीको पेस्तोलसगै १४ राउण्ड गोली गायब

काठमाडौं, २ जेठ । जिल्ला कारागार झापामा सुरक्षाका लागि खटिएका एक प्रहरीको इटालियन पेस्तोल सहित १४ राउण्ड गोली भरिएको म्यागजिन हराएकोे छ । सुरक्षामा खटिएका एक प्रहरीले प्रहरी जवान कुमार भोटेलाई हतियार बुझाए पनि प्रहरी भित्रैबाट पेस्तोल हराएको घटना सार्वजनिक भएको हो । प्रहरी जवान कुमार भोटेलाई सुरक्षामा खटिने एक जवानले पेस्तोल जिम्मा दिएको प्रहरीको […]

२०७६ जेष्ठ २ गते, बिहीबार