छठपर्व सम्पन्न
काठमाडौं, १७ कात्तिक । आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिई छठपर्व समापन भएको छ । चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ । व्रतालुहरू यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर र अरगजालगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दुर लगाई […]
२०७६ कार्तिक १७ गते, आईतवार