सिक्री लुटेरा सल्बलाए
काठमाडौं, १० जेठ । धुम्बाराहीकी क्षेत्रमाया गुरुङ बाटोमा हिँड्दै थिइन् । गलामा लगाएको सिक्री कसैले झ्वाट्ट तान्यो । ‘चोर चोर’ भन्दाभन्दै सिक्री लुटेर भाग्यो ।सोमबार साँझ मोटरसाइकलमा आएका दुई जना उनको साढे दुई तोलाको सिक्री थुतेर भागे । मंगलबार बानियाँटारस्थित जलपा चोकमा हिँडिरहेकी मीनाकुमारी गुरुङ पनि लुटिइन् । मोटरसाइकलमा आएका दुई जना उनको डेढ तोलाको […]
२०७६ जेष्ठ १० गते, शुक्रबार