डीभीको नतिजा सार्वजनीक
काठमाडौं , २५ बैशाख । अमेरिकाले ‘लक्की ड्र’ मार्फत लाने गरेको अमेरिकी डाइभर्सिटी भिसा ‘डीभी’को नतिजा सार्वजनीक भएको छ । अमेरिकी दुतावासले २०२० को लागि ‘डीभी’ भरेकाहरुको नतिजा सार्वजनीक गरेको हो । नेपाली समयअनुसार गएराति १० बजे नतिजा सार्वजनीक गरिएको हो । यो पटक ‘डीभी’ विजेता भनेर कुनै इमेल नआउने र भिसा अन्तर्वार्ताका लागि अग्रिम […]
२०७६ बैशाख २५ गते, बुधबार