बुढीगण्डकी जलविद्युत आयोजनाः मुआब्जा नपाएपछि आन्दोलन
काठमाडौ, १९ चैत । मुआब्जा निर्धारण नगरी सरकारले जनतालाई दुःख दिएकोभन्दै बुढीगण्डकी जलविद्युत आयोजनाका प्रभावितले आन्दोलन थालेका छन् । १२०० मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाका प्रभावितले मुआब्जा निर्धारण गर्न पर्ने माग राखेका छन् । उनीहरुले माइतीघर मण्डलामा केहीबेर प्रदर्शन गरे । आरुघाट बजार, आर्खेत, खहरे र विशालनगरको मुआब्जा निर्धारण नभएको प्रभावितले बताएका छन् । प्रति आना […]
२०७५ चैत्र १९ गते, मंगलवार