चालू आ. व.मा २७ कैदीको मृत्यु
काठमाडौँ, २९ माघ । चालू आर्थिक वर्ष २०७५ -७६ को हालसम्ममा मुलुकभरका कारागारमा २७ कैदीको मृत्यु भएको छ । विभिन्न रोगका कारण ती कैदीको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये सबैभन्दा धेरै केन्द्रीय कारागार जगन्नाथदेवलका कैदी रहेका छन् । कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीले अधिकांश कैदीको बुढ्यौलीका कारण मृत्यु भएको बताए । “रुघा, खोकी, […]
२०७५ माघ २९ गते, मंगलवार