डा केसीको स्वास्थ्य अवस्था नाजुक
काठमाडाै, ३ माघ । अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक हुदै गएको छ । विगत नौ दिनदेखि सत्याग्रहमा रहेका डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ टोलीले स्वास्थ्य परीक्षण गरेको हो । उनको अवस्था नाजुक बन्दै गएको विशेषज्ञ टोलीले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मंत्रालयको निर्देशनमा विभिन्न उपकरणसहितको […]
२०७५ माघ ३ गते, बिहीबार