समाज

एक लाख २० हजार अपराधी अझै फरार

काठमाडौँ, १३ माघ । नेपाल प्रहरीले विभिन्न अपराध मुद्दामा सजाय बेरुजू राख्ने अपराधीविरुद्ध सञ्चालन गरेको विशेष (फैसला कार्यान्वयन) अभियान अन्तर्गत करिब छ हजार दुईजना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका अनुसार पक्राउ पर्नेमा हत्या मुद्दामा जन्मकैदको फैसला पाएकादेखि बैङ्किङ ठगी मुद्दामा करिब एक अर्ब रुपियाँ जरिवाना सुनाइएका अपराधीहरू छन् । सर्वोच्च […]

२०७३ माघ १३ गते, बिहीबार

फेसबुकको प्रयोग गर्दै ठगि

काठमाण्डौ , १२ माघ । पेप्सीकोलाको एक अधवैशे एनसेलको पाँचसय दरका दुईवटा रिचार्ज कार्ड र लिखित निवेदन बोकेर महानगरीय अपराध महाशाखामा पुगेका थिए । उनको समस्या जति अनौठो थियो उती रोचक पनि । ती पीडितको समस्याले सामाजिक सञ्जाल दुरुपयोग गरेर हुने आर्थिक ठगीको पछिल्लो प्रवृत्तिलाई त बुझाउँछ नै, सामाजिक सञ्जाल प्रयोगकर्ताले सामान्य ख्याल नर्गदा कसरी […]

२०७३ माघ १२ गते, बुधबार

यौन सम्बन्ध र सम्पत्तिका कारण श्रीमानको हत्या

काठमाडौं, ११ माघ । आफ्नै घरमा धारिलो हतियार प्रहार गरी हत्या गरिएका हतिसर्वा गाविस–८ संग्रामपुर बस्ने २५ वर्षीय अञ्जनीकुमार मिश्रलाई हत्या गरेको आरोपमा महोत्तरी प्रहरीले मृतककी पत्नीसहित पाँचजनालाई मंगलबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले मिश्र हत्याकान्डमा संलग्न रहेका अभियुक्त हतिसर्वा–८ बस्ने मृतककी पत्नी २२ वर्षीया ज्योति, धर्मपुर–६ बस्ने ३१ वर्षीय फिरोज कवारी, […]

२०७३ माघ ११ गते, मंगलवार

जिग्री र पाँडे दृष्टिविहीनका लागि घर बनाउँदै

काठमाडौं, ११ माघ । हास्यकलाकार जोडी कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडे यतिबेला सप्तरीको एक दलित बस्तीमा दृष्टिविहीनका लागि घर बनाउने अभियानमा जुटेका छन् । दाजु–भाउजू सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको समाजसेवाको पदचाप पछ्याउँदै कुमार कट्टेल पनि समाजसेवामा लागेका हुन् । जिग्री पाँडे फाउन्डेस स्थापना गरेर उनीहरू कलाकारिताका साथै समाजसेवामा पनि लागेका […]

२०७३ माघ ११ गते, मंगलवार

तेस्रो लिंगीलाई पनि नागरिकता दिन आदेश

काठमाडौं, ११ माघ । तेस्रोलिंगीहरुलाई पनि विनाभेदभाव नागरिकता प्रदान गर्न सोमबार सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतका निकायलाई आदेश दिएको छ । न्यायाधीशहरु दीपकुमार कार्की र हरिकृष्ण कार्कीको संयुक्त इजलासले अबदेखि तेस्रोलिंगीहरुलाई पनि विनाभेदभाव नागरिकता दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई आदेश दिएको हो । यसअघि तेस्रो लिंगीहरुलाई पनि नागरिकता प्रदान गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश […]

२०७३ माघ ११ गते, मंगलवार

आजबाट सहिद दिवस सप्ताह

काठमाण्डौं , १० माघ । देशको लागि बलिदान दिने सहिदहरुको संझनामा प्रत्येक बर्ष मनाइदै आएको सप्ताहव्यापी सहिद दिवस कार्यक्रम आजवाट शुरु भएको छ । आज माघ १० गतेवाट माघ १६ गतेसम्म विविध कार्यक्रम गरेर सहिद दिवस मनाउने गरिन्छ। सहिदहरुको सम्झनामा २०१२ साल देखि प्रत्यके वर्ष सहिद दिवस मनाउन थालिएको हो। राणा शासनको विरोध गरेर जनतालाई […]

२०७३ माघ १० गते, सोमबार

बालविवाह गर्नेको तीनपुस्ते सार्वजनिक गरिने

काठमाडौं, १० माघ । बैतडीको हाट गाविसलाई बालविवाह शून्य गाविस बनाउनका लागि पहल थालिएको छ । गाविसस्तरीय बालसञ्जाल, किशोरीवृत्त समूह र गाविसस्तरीय बालविवाह न्यूनीकरण समितिले बालविवाह शून्य गाविसको अभियान सञ्चालन गरेको हो । अभियानअन्तर्गत घरदैलो कार्यक्रम गर्ने, अन्तर्क्रिया गर्ने, बालविवाह गर्नेलाई सामाजिक रुपमा बहिष्कार गर्नेलगायतका कार्यक्रम तय गरिएका हाट स्वास्थ्यचौकीका इन्चार्ज विनोदकुमार कुँवरले जानकारी दिए […]

२०७३ माघ १० गते, सोमबार

आमाको नामबाट नागरिकता देऊ : सर्वोच्च

काठमाडौं, १० माघ । सर्वोच्च अदालतले बुवाको पहिचान नखुलेकै आधारमा नेपाली आमाका सन्तानलाई वंशजको नागरिकताबाट वञ्चित गर्न नमिल्ने ठहर्‍याएको छ । बाबुको नागरिकताको अवस्था थाहा नभएकै कारणबाट जिल्ला प्रशासन कार्यालय काठमाडौंले नागरिकता दिन इन्कार गरेका दुई दिदी–भाइलाई सर्वोच्चले वंशजको नागरिकता प्रदान गर्न सरकारलाई आदेश दिएको छ । तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको […]

२०७३ माघ १० गते, सोमबार

एउटाको मुद्दामा अर्कैलाई पक्राउ गरेपछि…

काठमाडौं, ९ माघ । जिल्ला प्रहरी कार्यालय खोटाङले लागुऔषध (गाँजा) मुद्दामा एउटा व्यक्तिलाई पक्राउ गर्नुपर्नेमा अर्कैलाई पक्राउ गरी कारबाही गरेको थाहा पाएपछि अदालतले तत्काल छाड्न निर्देशन दिएको छ । गत पुस २४ गते पक्राउ परी कारबाही भोगिरहेका डिकुवा–६ का नरबहादुर मगरलाई शनिबार जिल्ला अदालत, खोटाङले तत्काल छाड्न पत्रमार्फत प्रहरीलाई निर्देशन दिएको हो । डिकुवा–२ का […]

२०७३ माघ ९ गते, आईतवार

कलाकार र पत्रकारको सक्रियतामा सार्थक नेपाल गठन

काठमाडौं, ८ माघ । कलाकार तथा सञ्चारकर्मीहरुको पहलमा अब केहि गरौं भन्ने नाराका साथ सार्थक नेपाल नामक सामाजिक संस्थाको स्थापना भएको छ । काठमाडौं शान्तिनगरमा रहेको निःसाहय सेवा सदनमा आयोजित एक कार्यक्रमकाबीच उक्त सदनका जेष्ठ सदस्य श्री मिठुदेवी अर्यालले पानसमा दिप प्रज्वलन गरेर संस्थाको औपचारिक उद्घाटन गरेको छन । निःसाहय सेवा सदनकी अध्यक्ष एंव वरिष्ठ […]

२०७३ माघ ८ गते, शनिबार