कात्तिक २१ देखि हर्कटे कप नकआउट फूटबल
काठमाडौं , २० कात्तिक । सूर्योदय नगरपालिकाको हर्कटेस्थित दिपेन्द्रशिखर फुटबल क्लब र सिर्जना युवा क्यबको संयुक्त आयोजनामा कात्तिक २१ गतेदेखि ‘प्रथम हर्कटे कप नकआउट फूटबल प्रतियोगिता–२०७३’ हुने भएको छ । प्रतियोगिता आयोजक कमिटीका सचिव मुकुन्द पौडेलका अनुसार प्रतियोगितामा नेपालका इलाम, झापा, मोरङ लगायतका जिल्ला र भारतको दार्जिलिङ, मिरिकबाट पनि सहभागिता रहनेछ । सूर्योदय नगरपालिकाकै हर्कटे […]
२०७३ कार्तिक २० गते, शनिबार