पेट्रोल ट्याङ्कीमै मट्टितेल मिसाउने रंगेहात पक्राउ
काठमाडौ, ५ कात्तिक । महोत्तरी प्रहरीले बिहीबार जिल्लाको गौशाला नगरपालिका–७ स्थित एक पेट्रोल पम्प सञ्चालकलाई पेट्रोल पम्पमै पेट्रोल ट्याङ्कीमै मट्टितेल मिसाउँदै गरेको अवस्थामा पक्राउ गरेको छ । पक्राऊ पर्नेमा गौशाला–७ जिरोमाइल चौकमा अवस्थित जनक आयल स्टोर्सका सञ्चालक जनकबहादुर श्रेष्ठका छोरा नवीन कुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरी उपरीक्षक जनक भट्टराईका […]
२०७३ कार्तिक ५ गते, शुक्रबार