समाज

हात्ती आतंक

काठमाडौं, २३ असोज । सीमावर्ती भारतीय जंगलबाट आउने हात्तीको बथानले कन्चनपुरको भीमदत्तनगर नगरपालिका, दोधारा–चाँदनी नगरपालिका–३ बडुवाल टोललगायत बस्तीका स्थानीयलाई वर्षेनि दुःख दिने गरेको छ । हात्तीको बथानले शुक्लाफाटा वन्यजन्तु आरक्षसँग जोडिएका बस्तीका घर–टहरासमेत भत्काउने गरे पनि यसको समाधानतर्फ कुनै निकायको ध्यान जान सकेको छैन । प्रायः गरेर अन्नबाली भित्र्याउने बेलामा सीमावर्ती भारतीय जंगलबाट आउने जंगलीहात्तीको […]

२०७३ आश्विन २३ गते, आईतवार

आज महाअष्टमी

काठमाडौं, २३ असोज । आज नवरात्रको आठौं दिन अर्थात् महाअष्टमी । आज दुर्गा भवानीको आठौंस्वरुप महागौरीको विधिपूर्वक पूजा आराधना गरिन्छ । गणेशकोरुपमा स्थापना गरिएको कलशकोछेउमा ९ ओटा स–साना ढुंगालाई नवदेवीका प्रतीमाकारुपमा स्थापित नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ । घटस्थापनाको दिन वैदिक परम्पराअनुसार स्थापना गरिएको कलश र जमरा राखिएको ठाउँमा विधिपूर्वक पूजा–अर्चना गरिने भएकाले […]

२०७३ आश्विन २३ गते, आईतवार

आज फूलपाती

काठमाडौं, २२ असोज । प्रत्येक वर्ष दुर्गापक्षअन्तर्गत् आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याइ मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दसैंघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीककारुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवासमेत भित्र्याउने गरिन्छ […]

२०७३ आश्विन २२ गते, शनिबार

उपत्यकाबाट पाँच लाख बाहिरिए

काठमाडौ,२० असोज । दशैं मनाउन उपत्यका छाड्नेहरूको संख्या दैनिक बढेको छ । पाँच दिनयता करिब पाँच लाख सर्वसाधारणले उपत्यका छाडेको ट्राफिक प्रहरीको तथ्यांक छ । नागढुंगा नाकाबाट मंगलबार मात्र पाँच हजार सात सय पाँच सवारीसाधनमार्फत ६४ हजार तीन सय ५९ सर्वसाधारण बाहिरिएका छन् । सबै नाकाबाट गरेर सवा लाख सर्वसाधारण मंगलबार बाहिरिएको ट्राफिक प्रहरीले जनाएको […]

२०७३ आश्विन २० गते, बिहीबार

पद्मसुन्दर लावतीको सालिक र पार्क निर्माण सुरु

काठमाडौँ, १९ असोज । पाँचथरको सदरमुकाम फिदिममा पूर्वगृहमन्त्री स्व पद्मसुन्दर लावतीको सालिक तथा पार्क निर्माण गर्न थालिएको छ । धेरै पटक विभिन्न मन्त्री तथा २५ पटक पाँचथर जिल्लाबाट सांसद बनिसक्नुभएका लावतीको फिदिमबजारस्थित आहालगैरीमा सुन्दर पार्कसँगै सालिक निर्माण गर्न थालिएको हो । सालिक निर्माणको जिम्मा लिएको सालिक निर्माण समितिका संयोजक लोकेन्द्र आलेमगरका अनुसार पूर्वमन्त्री लावतीको गृह […]

२०७३ आश्विन १९ गते, बुधबार

विद्युतीय पुस्तकालय स्थापना

काठमाडौं, १९ असोज । नेपाल जर्नी अमेरिकाको रु तीन लाख २० हजारको आर्थिक तथा नेपाल पुस्तकालय फाउन्डेसनको प्राविधिक सहयोगमा चितवन जिल्लाकै उत्कृष्ट पुस्तकालयमा पर्ने भरतपुरस्थित रामेश्वर पुस्तकालय तथा वाचनालयमा ई–लाइब्रेरी स्थापना भएको छ । उक्त संस्थाको सहयोगमा १० वटा सुविधायुक्त कम्प्युटर राखेर ई–लाइब्रेरी सञ्चालन गरिएको पुस्तकालयका सचिव बालकृष्ण थपलियाले जानकारी दिए । उनका अनुसार सोमबारदेखि […]

२०७३ आश्विन १९ गते, बुधबार

डीभीको आवेदन खुल्यो , भर्ने तरीका सहित

काठमाडौं, १८ असोज । अमेरिकाको डाइभर्सिटी भिसा (डीभी) आज (मंगलबार) रातिदेखि खुला हुँदैछ । नेपालस्थित अमेरिकी दूतावासले नेपाली समयअनुसार मंगलबार राति ९ बजेर ४५ मिनेटदेखि अनलाइन आवेदन दर्ता खुला हुने जनाएको छ । मंगलबार रातिदेखि खुला हुने डीभी आवेदन कात्तिक २२ गते राति १० बजेर ४५ मिनेटसम्म दर्ता सकिनेछ । डीभी विजेताको घोषणा आगामी मे […]

२०७३ आश्विन १८ गते, मंगलवार

ऊर्जा मन्त्रालयमा गुनासो सुनुवाइ संयन्त्र

काठमाडौँ, १७ असोज । तपाईको घर तथा आसपासमा विद्युत्भार कटौतीको समय भन्दा बढी समय विद्युत् कटौती भएको छ, नो लाइट शाखामा फोन गर्दा फोन उठ्दैन वा उठाएर पनि कर्मचारीले काम नगरेमा अब चिन्ता होइन उजुरी गर्नोस् । अब सरकारले उपभोक्ताका यस्तै गुनासोलाई सम्बोधन गर्न उच्चस्तरीय संयन्त्र बनाएको छ । नो लाइट शाखामा काम गर्ने कर्मचारीको […]

२०७३ आश्विन १७ गते, सोमबार

जेष्ठ नागरिकद्वारा धर्ना

काठमाडौं, १७ असोज । जेष्ठ नागरिकहरुले सरकारले आफूहरुका माग सम्बोधन नगरेको भन्दै काठमाडौंको बानेश्वरस्थित मध्य सडकमा सुतेर धर्ना दिएका छन् । उनीहरुले सडकमा सुतेर धर्ना दिएका हुन् । राज्यले अग्रजहरुलाई सधै सौतेनी व्यवहार गरेको भन्दै राज्यले हेर्ने दृष्टिकोणमा परिर्वतन नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी उनीहरुको छ । अग्रज समाज नेपालमा अध्यक्ष महाप्रसाद पराजुलीले देशमा बढ्दै […]

२०७३ आश्विन १७ गते, सोमबार

निलोआकाश सहकारीको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । दिन प्रतिदिन सहकारी सम्बन्धी नकारात्मक समाचार आईरहेको अवस्थामा र राजधानीमै ३५० भन्दा बढी सहकारी खारेज भएको अवस्थामा एउटा भरपर्दो, स्थापना काल देखीनै आफ्ना सदस्यहरुको आर्थिक विकासको लागि तल्लिन निलोआकाश वचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो ९ औं वार्षिक साधारण सभा भव्यताको साथ सम्पन्न गरेको छ । संस्थाको अध्यक्ष निमनाथ फुयलको सभापतित्व तथा […]

२०७३ आश्विन १७ गते, सोमबार