सवारी नियममा कडाई , बढी यात्रु बोकेमा इजाजतपत्र निलम्बन हुने
काठमाडौं, १२ भदौ । सरकारले सीट क्षमताभन्दा बढी यात्रु बोक्ने र रुट परमिट नलिई चलाउने सवारी साधनको इजाजतपत्र निलम्बनदेखि खारेजसम्मको व्यवस्था सहितको कानुन संशोधन प्रक्रृया अघि बढाउने भएको छ । व्यवस्थापिका–संसदमा सडक दुर्घटना कम गरी स्थल यातायातलाई सुरक्षित बनाउने जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले […]
२०७३ भाद्र १२ गते, आईतवार