राष्ट्रिय जागरण अभियान, नेपालको कोण सभा सम्पन्न

काठमाण्डौं । राष्ट्रिय जागरण अभियान नेपालले कोण सभा सम्पन्न गरेको छ । जागरण अभियान नेपालले ‘नेपालको आन्तरिक मामिला नियन्त्रण गर्ने कू–आकांक्षाबाट भारतले गरेको नाकाबन्दीका बिरुद्धमा जुटौं’ भन्ने नारा सहित सोमबार राजधानीमा कोण सभा गरेको थियो । कार्यक्रममा उपेन्द्र देबकोटाले अहिलेको नाकाबन्दीको बिरुद्ध सबै नेपालीले आवाज उठाउनु पर्ने बिचार ब्यक्त गरे भने अभियानका सदस्य भरत दाहालले […]
२०७२ आश्विन १९ गते, मंगलवार