विनासकारी भूकम्प गएको एक बर्ष पुरा
काठमाडौ, १२ बैशाख । आज भूकम्प गएको एक बर्ष पुरा भएको छ । सरकारले आज बिहानैदेखि भूकम्पको सम्झनामा विशेष कार्यक्रम गरिरहेका छन् । गएको बैशाख १३ गते मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । यसबाट करिब नौ हजार नेपालीको मृत्यु भयो भने दुई हजार २ सयभन्दा बढी घाइते भएका […]
२०७३ बैशाख १२ गते, आईतवार